नयाँ अभ्यास गर्दै जनता माबिले मनायो स्थापनाको ५७ औं जन्मोत्सव

चुरामणि तिमिल्सिना पुस २३ गुल्मी जनता माध्यमिक बिद्यालय अस्लेवा गुल्मीले ४ दिने कार्यक्रम गरि स्थापनाको ५७ औं वार्षकोत्सब समारोह मनाएको हो । ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डेको अध्यक्षतामा सन्चालित कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यता रहेको…







