रिब्दीकोट कालिका मा .वि मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

चुरामणि तिमिल्सिना बैशाख १२ रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ बतासेको कालिका माद्यामिक बिद्यालयले स्वर्ण महोत्सवको उपल्यक्षमा रिब्दीकोट गाउँपालिका स्तरिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोलख बहादुर कार्की को अध्यक्षतामा सन्चालित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष…








