गुल्मीको रूरूक्षेत्र गाउँपालिकाद्वारा विद्यालयमा ट्याङ्करमार्फत खानेपानी आपूर्ति

गुल्मीको रूरूक्षेत्र गाउँपालिकाद्वारा विद्यालयमा ट्याङ्करमार्फत खानेपानी आपूर्ति चुरामणि तिमिल्सिना असार १२ रूरूक्षेत्र गाउँपालिकाले खानेपानीको अभाव झेलिरहेको विद्यालयमा ट्याङ्करमार्फत खानेपानी उपलब्ध गराएको छ। गाउँपालिका–२ स्थित ग्वादी माध्यमिक विद्यालयमा लामो समयदेखि खानेपानीको समस्या रहेपछि गाउँपालिकाले तत्काल समन्वय गरी ट्याङ्करमार्फत पानी पुर्याएको हो।…







