रामकोट आधारभुत बिद्यालय रुपाकोट गुल्मीको १७ औं वार्षिकउत्सव सम्पन्न

चुरामणि तिमिल्सिना फागुन १६ रिडी रामकोट आधारभुत बिद्यालय चन्द्रकोट गाउँपालिका वडा ७ रुपाकोट गुल्मीले आफ्नो स्थापना कालको १७ औं जन्मउत्सव समारोह सम्पन्न गरेको छ । बिद्यालयको जन्मउत्सव समारोहलाई सम्बोधन गर्द कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती गुल्मिका प्रमुख दोर्ण बहादुर…








