सत्यवतीमा सम्मान कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना असार१६ सत्यवती गाउपालिका जोहाङ गुल्मिमा अवस्थित सरस्वती मा.वि मा अध्यापनरत गणित शिक्षक मणिराम गौतम, अङ्ग्रेजी शिक्षक बाबु पोखरेल(होमनाथ पोखरेल) यस्तै बिज्ञान शिक्षक केशव ढकालले शैक्षिकसत्र २०७९ को एस.इ.इ परिक्षामा गाउपालिकाकै उत्कृष्ट नतिजा निकाल्न सफल हुनुभएको छ। सत्यवती गाउँ…








