रुरु क्षेत्र गाउँपालिका गुल्मीको बजेट सर्वसम्मत रुपमा सभा बाट पास

चुरामणि तिमिल्सिना असार १३ क्षेत्र गाउँपालिका बलेटक्सार गुल्मीको १४औं गाउँसभाको अधिबेशन सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०८०/ ८१ लागि ५३ करोड ५४ लाख माथिको बजेट आज बसेको तेस्रो बैठकले सर्वसम्मत रुपमा पास गरेको हो । सभामा अध्यक्ष यदु…








