जीटूजी सम्झौता अनुसार भारतबाट रासायनिक मल आउने निश्चित

काठमाण्डौ । नेपाल र भारतबीच भएको जीटूजी (सरकारदेखि सरकार) सम्झौता अनुसार रासायनिक मल आउने निश्चित भएको छ । गएको फागुनमा दुई देशबीच पाँच वर्षका लागि जीटूजीको माध्यमबाट मल खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताको ६ महिनापछि मल नेपाल आउने…

दाउन्नेमा बस पल्टिएर आगलागी:३१जना घाइते,चारको अवस्था गम्भीर

काठमाडौं । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन्,चारको अवस्था गम्भीर छ। कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी…

आज एसईईको नतिजा सार्वजनिक हुदैं ( नतिजा हेर्ने तरिका सहित )

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईईको नतिजा सार्वजनिक गर्दैछ। परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा सार्वजनिक हुने जानकारी दिएका हुन्। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डले जनाएको छ। गत वैशाख…

साफ यू–२० च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ७ बजे सुरु हुनेछ। नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ। सोमबार भएको उद्घाटन खेलमा…

पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी उनको योगदानको चर्चा गर्दैछन्। १९८१ असार १५ गते रामेछापको भंगेरीमा मध्यमवर्गीय परिवारमा जन्मिएका पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित छन्। उनले…

लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य

बुटवल । लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले साउन ८ गतेका लागि बैठक बोलाएको थियो तर शुक्रबार अबेर मन्त्रिपरिषद्को निर्णय भन्दै प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभा अन्त्य गरिएको जानकारी दिएको छ । नेपालको संविधानको धारा…

तपाईको आजको राशिफल (साउन ७ गते शनिवार )

तपाईको आजको राशिफल साउन ७ गते शनिवार ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

रुरुक्षेत्रमा खानेपानी उपभोक्ता समितीसंग अन्तरक्रियाःमहशुलमा एकरुपता ल्याउन गृहकार्य सुरु

माधव ज्ञवाली,गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीमा गाउँपालिका भित्र संचालित खानेपानी आयोजनाका उपभोक्ता समितिहरु सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा बिहिवार एक कार्यक्रमको बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा गाउँपालिका भित्रका झण्डै २० वटा खानेपानी आयोजनाका उपभोक्ता समितिहरुको…

ज्ञवा बलेटक्सार मावीको व्यवस्थापन समिति अध्यक्षमा पुन ज्ञवाली चयन

चुरामणि तिमिल्सिना । ज्ञवा बलेटक्सार माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउपालिका ४ बलेटक्सारको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । विहिवार एक कार्यक्रमका बिच बिद्यालयका अभिभावक ,सरोकारवाला शिक्षाप्रेमी तथा स्थानीयले दोस्रो कार्यकालको लागी बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्बसहमत बाटै रुरु क्षेत्र…

तपाईको आजको राशिफल (साउन ६ गते शुक्रवार )

तपाईको आजको राशिफल (साउन ६ गते शुक्रवार ) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :