
रुरु प्राथमिक स्वास्थ्य केन्द्र बाट थाइराइड जाँच सेवा सुरु, स्थानीयलाई सहज स्वास्थ्य सुविधा
रुरु प्राथमिक स्वास्थ्य केन्द्र बाट थाइराइड जाँच सेवा सुरु, स्थानीयलाई सहज स्वास्थ्य सुविधा चुरामणि तिमिल्सिना रिडी बैशाख १० रुरु क्षेत्र गाउँपालिका ले रुरु प्राथमिक स्वास्थ्य केन्द्र बाट औपचारिक समारोहका बीच थाइराइड जाँच सेवा कार्यक्रमको शुभारम्भ गरेको छ। समारोहमा सम्बोधन गर्दै…