प्रदेश मातहत प्रहरी ल्याउन समायोजन कुर्दै लुम्बिनी प्रदेश सरकार

बुटवल । असार १५ गते प्रदेश प्रहरी ऐन ल्याएको लुम्बिनी प्रदेश सरकार सो ऐन कार्यान्वयनका लागि संघीय सरकारबाट प्रहरी समायोजन कहिले होला भन्दै कुर्न थालेको छ । प्रदेशमा सुरक्षाको प्रत्याभूति दिलाउन ऐन प्रभावकारी हुने भए पनि प्रहरी समायोजन नहुँदा ऐनअनुसार…

बुटवल उपमहानगर:कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

बुटवल । बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश…

रुरुक्षेत्रको भट्कुवामा एक हजार विरुवा रोपियो, थप तिन हजार रोपिने

रुरुक्षेत्र । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न १ भट्कुवा गतेहार भ्युपोइन्टमा औपचारिक कार्यक्रमका बिच १००० बोट बृक्षारोपण कार्यक्रम गरिएको छ । अमला, गोल मोर, तेजपत्ता ,टिमुर ,बेललगायतका बिरुवाहरु लगाइयको वडा न १ वडा सदस्य सुशील श्रेष्ठले जानकारी दिनुभयो। केही दिन्…

छत्रकोट गाउँपालिका कोटडाँडामा बृक्षारोपण

चुरामणि तिमिल्सिना, छत्रकोट । हरिशयनी एकादशी ब्रतको अबसर पारेर कोटडाँडामा बर पिपल संगै अन्य धार्मिक बिरुवाहरु रोपण गरिएको छ । पार्क निर्माण उपभोक्ता समितिको अगुवाइ र छत्रकोट गाउँपालिकाको आर्थिक सहयोगमा गुल्मीको छत्रकोट गाउँपालिका वडा न २ कोटडाँडामा धार्मिक कार्यका लागि…

गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि

बुटवल । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएसँगै…

कपिलवस्तुमा २ पुरुष मृत अवस्थामा फेला

कपिलवस्तु । कपिलवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार जिल्ला छुट्टाछुटै स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिका २ बस्ने ४१ वर्षीय खड्क बहादुर…

रुपन्देहीको तिलोत्तमा एक युवती मृत फेला

बुटवल । रुपन्देहीको तिलोत्तमा एक युवती मृत फेला परेकी छन् । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल २ की अस्मिता पटवार शर्मा रहेकी छन् । वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६,…

लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लालाई

दाङ । दाङको बेल्झुन्डीमा सञ्चालित १२ औ संघीय तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०७९ को उपाधि बाँके जिल्लाले जितेको छ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालित प्रतियोगितामा १९ स्वर्ण…

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी उपसभापति धनराज गुरुङले जानकारी दिए। भोलि बस्ने केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने उपसभापति गुरुङले बताए। केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन…

वर्षाका कारण दाङमा हुलाकी सडक भासियो

दाङ । वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडकको केही भाग भासिएको छ । पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन ।…