पाल्पाको अर्गलीमा दुई दिने सहकारी अनुशिक्षण तालिम

चुरामणि तिमिल्सिना । पाल्पाको अर्गलीमा दुई दिने सहकारी अनुशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ । फोस्रन स्माट कृषि गाउँ कार्यक्रम अर्गली पाल्पाको आयोजना,तथा भेटनरी अस्पताल पशुसेवा बिज्ञ केन्द्र पाल्पाको आयोजनामा कार्यक्रम गरिएको हो। सस्थाका अध्यक्ष पुष्कर नाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम…

राष्ट्रियसभा बैठक : बजेटको मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने

काठमाडौं । राष्ट्रियसभा बैठकमा आज बजेटको मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने भएका छन्। बिहान ११ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, श्रम, रोजगार तथा समाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रीले जवाफ दिने संसद सचिवालयले…

सार्वजनिक सवारी साधनको नयाँ भाडादर आज सार्वजनिक हुने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ। यातायात व्यवस्था विभागले आज सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले समायोजनको दर आज सार्वजनिक गरिने जानकारी दिए।…

मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आइतबार बिहानैदेखि देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो। आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…

लोसपा र लोक दलबीच आज पार्टी एकीकरण हुने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुने भएको छ । काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको छ । आज दिउँसो साढे २ बजे पार्टी एकता कार्यक्रम हुने लोसपा केन्द्रीय कार्यालयले…

मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिने

काठमाडौं । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन…

देशका विभिन्न भू–भागमा बिहानैदेखि वर्षा,आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल…

विहिबार साझ देखि हराएका ९३ बर्षिय भण्डारी खोला किनारामा मृत भेटिए

चुरामणि तिमिल्सिना । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा न ७ सोता निवासी ९३ बर्षका नरहरि भण्डारी बिहान ८:३० बजे उल्लि खोलामा खोज तलासको क्रममा मृत फेला परेका छन् । विहिबार साँझदेखि हराएका उनी शुक्रवार विहान मृत फेला परेको ईलाका प्रहरी कार्यलय…

सत्यवति गाउँपालिका गुल्मीको ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न

चुरामणी तिमिल्सीना ,रुरुधाम । सत्यवति गाउँ पालिका गुल्मीको ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न भएको छ ।अधिवेशनबाट बहुमतले निति तथा कार्यक्रम पारित भएको छ । पालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष टिकाराम पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको…

गुल्मीको रुरुमा अन्तर्राष्ट्रिय योगदिवस मनाइयो

चुरामणि तिमिल्सिना रिडी नियामित योग गरौ स्वस्थ जीवन्शैली अपनाउ स्वस्थ र सन्तुलित आहार् सेवन गरौ मेरो स्वस्थ मेरो जिम्मेवारी अभियान सफल पारौ भन्ने मुल नाराका साथ गुल्मीको रुरु क्षेत्र क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीमा ८ औं अन्तरास्ट्रिय योग…