
राष्ट्र निर्माणका लागि नीति निर्माता इमान्दार हुनुपर्छ
हाम्रो अर्थतन्त्रको प्रकृति कस्तो छ भन्नेबाट सुरु गरौँ । अनौपाचरिक अर्थतन्त्र झण्डै ५० प्रतिशत जति रहेको छ । सरकारले जति खर्च गरे पनि सही ठाँउमा हुने हो कि होइन ? जनताले जति आर्जन गरे पनि करको दायरामा आउने हो कि…


