सनातन धर्मावलम्बी महिलाहरु आज उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी तीज पर्व मनाउँदै

भदौँ-१० भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व सनातन धर्मावलम्बी महिलाहरु मंगलबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्।   भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिन भर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा रहेको छ। सत्ययुगमा हिमालय…

सनातन धर्मावलम्बी महिलाहरु आज उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी तीज पर्व मनाउँदै

भदौँ-१० भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व सनातन धर्मावलम्बी महिलाहरु मंगलबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्।   भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिन भर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा रहेको छ। सत्ययुगमा हिमालय…

फेरि भेटौँला’ कार्यक्रममार्फत प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई बिदाइ

  चुरामणि तिमिल्सिना  रिडी  भदौ ९ पाणिनी गाउँपालिकामा करिब दुई वर्ष कार्यरत रहनुभएका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने गैडहवा गाउँपालिका र सब–इन्जिनियर रञ्जु पोखरेल तिलोत्तमा नगरपलिकामा सरुवा भई जाने अवसरमा विशेष ‘फेरि भेटौँला’ कार्यक्रममार्फत बिदाइ गरिएको छ। बिदाइ कार्यक्रममा गाउँपालिका…

इम्बोस नम्बरको विरोध अर्घाखाँचीमा

अर्घाखाँची   गुरुदेव खनाल  भदौ ९ सोमबार   ईम्बुस नम्बर प्लेट प्रणालीको विरोध अर्घाखाँची जिल्लामा गरिएको छ सोही जिल्लाको सन्धिखर्क नगरपालिका २ भक्तिटोला चोकमा स्वतन्त्र युवा नागरिक हरूको साेतह स्पुत आयोजनामा इम्बोस् नम्बर सिस्टम चाहिँदैन। नागरिक लुट्न पाइँदैन इम्बोस सिस्टम खारेज गर…

तीजको दर खान घरतर्फ यात्रुहरूको भीड

– चुरामणि तिमिल्सिना  रिडी  भदौ  ९ तीज पर्व नजिकिँदै गर्दा अघिल्लो दिन अर्थात् दर खाने दिन देशभरका सडक तथा यातायात सेवामा यात्रुको चाप असामान्य रूपमा बढ्ने गरेको छ। आज पनि विभिन्न स्थानमा घर फर्किने यात्रुहरूको भीड देखिएको छ। घर पुग्न…

जोगीथुम को कालिका आधारभूत विद्यालयमा दर खान पाउँदा विद्यार्थी उत्साहित

चुरामणि तिमिल्सिना   भदौ ८ रिडी कालिका आधारभूत विद्यालयमा हरितालिका तीज-२०८२का अवसरमा दरखाने तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं.-१ जोगिथुम्बा अवस्थित उक्त विद्यालयले आज विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि तीजको शुभकामना आदानप्रदान तथा दरखुवाउने कार्यक्रम गरेको हो।…

टक्सारका समाजसेवी इन्जिनियर झबिन्द्र ज्ञवाली सम्मानित

  गुल्मी  प्रतिनिधि  भदौ ८ गुल्मी, रुरुक्षेत्र–४ बलेगुल्मीका टक्सारका समाजसेवी इन्जिनियर झबिन्द्र ज्ञवाली लाई रेसुङ्गा संरक्षण समितिले भव्य रुपमा सम्मान गरेको छ। इन्जिनियर ज्ञवालीले गुल्मीको गोशाला विकास, रेसुङ्गा क्षेत्रको रामकुवा जल बोतलिङ परियोजना, र स्थानिय लक्ष्मी थरका गाईको गहुँत निर्माणमा…

NRNA जापान , क्षेत्रीय समिति कुस्युले खुवायो अपाङ्ग आश्रममा तिजको दर

NRNA जापान , क्षेत्रीय समिति कुस्युले खुवायो अपाङ्ग आश्रममा तिजको दर जापन प्रतिनिधि भदौ   ८ गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान क्युस्यु क्षेत्रिय समितिले देविनगरस्थित नेपाल अपाङ आश्रमका आश्रितलाई तीजको दर खुवाएको छ । एनआरएन जापानका क्युस्यु क्षेत्रीय…

सत्यवती गाउँपालिका–१ अश्लेवा गुल्मीमा तीज गीत प्रतियोगिता सम्पन्न, राम माध्यमिक विद्यालय प्रथम

सत्यवती गाउँपालिका–१ अश्लेवा गुल्मीमा तीज गीत प्रतियोगिता सम्पन्न, राम माध्यमिक विद्यालय प्रथम चुरामणि  तिमिल्सिना  भदौ    ७ रिडी महिलाहरूको महान पर्व हरितालिका तीजको पावन अवसर पारेर सत्यवती गाउँपालिका वडा नम्बर १ अश्लेवा, गुल्मीमा साविक वडा स्तरीय तीज गीत प्रतियोगिता–२०८२ शुक्रबार…

पाल्पाको अर्गलीमा मौलिक तीज गीत प्रतियोगिता भाद्र ६ गते आयोजना हुँदै

अर्गलीमा मौलिक तीज गीत प्रतियोगिता २०८२ भाद्र ६ गते हुने चुरामणि तिमिल्सिना भाद्र २ रिडी तानसेन नगरपालिका–१४ अर्गालीस्थित शैलोच्य इङ्गलिश बोडिङ स्कुलले महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि मौलिक तीज गीत प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ।…