आउँदो असार ४ मा रुरु धाममा रु ३००० मा वर्तबन्ध

चुरामणि  तिमिल्सिना  जेष्ठ ३० पाल्पा गुल्मी र स्याङ्जाको सङम स्थल रुरु क्षेत्र रिडीमा आउँदो असार ४गते सोमबारका दिन सामुहि वर्तबन्ध गर्ने कार्यक्रम रहेको छ।बिगतका वर्षहरुमा पनि यस्तै कार्यक्रमहरु गर्दै आयको र प्रचारप्रसारमा टेवा पुर्याउने र संचार प्रा लि का कार्य…

रेन्वो इङलिस बोडिङ्ग स्कूलले छत्रकोट कि रुचा लाई दियो खाधन्न सामाग्री

  चुरामणि तिमिल्सिना  जेष्ठ ३० हरेकले आफ्नो जन्म दिन मनाउने बिधि फरक फरक रहेको छ । प्राय समाजमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने , रमाइलो कार्यक्रम गर्ने , केक काट्ने पाटि गर्ने जस्ता कार्यक्रमहरु हिजो आज कमि हुँदै गएका छन ।…

लिचि टिप्दा बुटा बाट लडेर १महिलाको उपचार को क्रममा मृत्यु

पाल्पा  जेष्ठ ३० जिल्ला को बगनाशकाली गाउँ पालिका मा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिका –९ फक्टुङकी ४५ वर्षीया धना खाँणको आफ्नैै बारीमा रहेको लिची टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ…

जेष्ठ   ३० समुदायमा_शिक्षालय_र_सिपका_कामकुरा तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट गुल्मीले रेसुङ्गा नगरपालिका वार्ड न १ र ९ सङ्गको समन्वयमा उपल्लो तमघासमा संचालन गरेको ६५ दिने निशुल्क बेमौसमी तरकारी खेती सम्बन्धि तालीमको औपचारिक समापन  गरिएको छ ।सो समापन कार्यक्रममा प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले तालिममा…

नि शुल्क रक्त पहिचान तथा रक्त चाप परिक्षण

गुल्मी हाम्रा सम्बादाता जेष्ठ ३० गुल्मीको रेसुङ्गा बहुमु्खी क्याम्पसमा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण सम्पन्न भएकाे छ । स्वतन्त्र विद्यार्थी यूनियन, रेसुङ्गा बहुमुखी क्याम्पसको आयोजनामा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण…

सवारी साधनमा पुगेर नागरिकता प्रदान गरे गुल्मीका सिडियो बिष्टले

जिल्ला प्रशासन कार्यालय गुल्मीले २ जनालाई सवारी साधनमै पुगेर नागरिकता दियो जेठ ३० जिल्ला प्रशासन कार्यालय गुल्मीले हिजो सोमबार मुसिकोट नगरपालिकाका अपांगता भएका २ जनालाई सवारी साधनमै पुगेर नागरिकता प्रदान गरिएको छ । प्रशासन कार्यालयको परिसरमा नागरिता लिन पुगेका जिल्लाको…

छत्रकोटमा प्रधानाध्यापक लाई क्षमता वृद्धि तालिम

कालिदास आत्रेय जेठ २९ गुल्मीको छत्रकोट गाउँपालिकामा प्रधानाध्यापकहरुको क्षमता अभिबृदी तालिम सुरु भएको छ। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत छत्रकोट गाउँपालिकाको आयोजनामा संचालित पाँच दिने तालिममा छत्रकोट गाउँपालिका भित्रका विभिन्न विद्यालयका ३७ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको छ । तालीमको सहजकर्ताको…

गुल्मीको छत्रकोट गापामा आगामी वर्षका लागि रायसुझाव संकलन सुझावल

भुवन भुसाल, गुल्मी गुल्मीको छत्रकोट गाउँपालिकाले छत्रकोटवासी तथा सरोकारवाला संग राय सुझाव संकलन गरेको छ । आगामी आर्थिक बर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमाका निम्ति पालिकाले सबै पक्षलाई बोलाएर सुझाव संकलन गरेको हो । पालिकाले आज…

मनकारी वडा सदस्य कुवर सामाजिक सेवामा रमाउदै

“आफुले पाउने भत्ता बाट जनप्रतिनिधिले गरे, अपाङ्ग र असहाय लाइ सहयोग”। चाहे ठुलै धन राशी होस् वा आफ्नो क्षमताले भ्याए सम्म, स्वोइच्याले अपाङ्ग तथा असहाय लाई गरिने सहयोगले बिसेस अर्थ राख्ने गर्दछ। गुल्मी जिल्ला सत्यवती गा पा को १ न…

वडा सदस्य कुवले गरे बैठक बापतको रकम बाट सहयोग

“आफुले पाउने भत्ता बाट जनप्रतिनिधिले गरे, अपाङ्ग र असहाय लाइ सहयोग”। चाहे ठुलै धन राशी होस् वा आफ्नो क्षमताले भ्याए सम्म, स्वोइच्याले अपाङ्ग तथा असहाय लाई गरिने सहयोगले बिसेस अर्थ राख्ने गर्दछ। गुल्मी जिल्ला सत्यवती गा पा को १ न…