
रुरु धाममा माघ १ गते बाट गण्डकी आरति हुदै
चुरामणि तिमिल्सिना रिडी पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक ऐतिहासिक तथा पर्यटकीय पवित्र तीर्थ स्थल रुरु क्षेत्र रिडीमा माघ १ बाट गण्डकी आरति हुने भएको छ । समाजसेवि ताराचन्द्र भट्टराईको अध्यक्षमा आरति सन्चालन ब्य्वस्थापन समिति गठन गरिएको…






