
पाल्पाको अर्गलीमा सचेतना जगाउदै सरसफाइ कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना रिडी जेष्ठ २४ पाल्पाको अर्गलीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। विश्व वातावरण दिवस २०८२ को पावन अवसरमा कुमारी बैंक लिमिटेड शाखा कार्यालय तानसेन पाल्पा, रिडी शाखा गुल्मी, र अर्गली शाखाले संयुक्त रुपमा पाल्पाको अर्गलीमा सरसफाई कार्यक्रम आयोजना गरेको…








