
जोहाङग प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक ल्याब जडान
चुरामणि तिमिल्सिना फागुन ३० रिडी सत्यवती गाउँपालिकामा आधुनिक ल्याब जडान, सत्यवती गाउँपालिका गुल्मीमा आधुनिक ल्याब उपकरण मंगलबार जडान गर्दै गाउँपलिका अध्यक्ष टिकाराम पाण्डे ले उत्घाटन गर्नु भएको छ । सत्यवती गाउँपालिकाको समन्वयमा स्वास्थ्य सेवा विभाग, काठमाण्डौबाट प्राप्त आधुनिक ल्याब मेसिन…








