
अस्टे्रलिया बाट भुसाल दम्पतिको सहयोग मा गायत्री गुरुकुलमा न्यानो कपडा बितरण
राजन आचार्य गायत्री ब्रहम्र चर्य आश्रम गायत्री गुरुकुल रुरु धाम रिडीमा न्यानो कपडा बितरण कार्य सम्पन भएको छ । रुरु धार्मिक सेवा सन्चार प्रा लि रुरु धाम रिडीको आग्रह तथा ब्यबस्थापनमा अस्टे्रलिया बाट भरत भुसाल र पुस्पा भुसालले बटुकहरु गुरु…








