छत्रकोटमा जनचेतना जगाउन अभिमुखिकरण कार्यक्रम

जेष्ठ  २२ अन्तराष्ट्रिय वातावरण दिवसको  अवसरमा छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाले छत्रकोट २ हुँगामा वातावरणीय स्वास्थ्य तथा जनचेतना कार्यक्रमको वडा स्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा पुर्व गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी स्थानीय जनप्रतिनिधी,पुर्व जनप्रतिधी,राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,शिक्षक प्र.अ. ,खानेपानी सरसफाइ…

गुल्मी दरबार गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

नबिन कार्की   जेष्ठ  २२ चारपाला रुपन्देही सम्पर्क समाज द्वारा हाजिरीजवाफ प्रतियोगिताको आयोजना” गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना र इश्वरी माध्यमिक बिधालयको व्यवस्थापनमा गुल्मीदरबार गाउँपालिका बडा न.७ मा रहेको ईश्वरी माध्यमिक बिधालयको प्रङ्गणमा प्रथम रनिङ शिल्ड अन्तर बिधालय हाजिरीजवाफ प्रतियोगिता…

ट्राफिक प्रहरीले यातायात चालक लाई आँखा चेक देखि स्वास्थ चेक जाच गर्दै

जेष्ठ  २१ रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खले स्थित  जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रनानि कृष्ण प्रसाद आचार्य समेतको टोलिले तम्घास-सिमलटारी सडक खण्डमा बिहान ७:३० बजेदेखि १०:३० बजेसम्मको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्ली र गुल्मी यातायात प्रालि को…

पाल्पामा जिप दुर्घटना ३ जनाको मृत्यु ११ जना घाइते

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको…

गुल्मीको तम्घासमा संयुक्त रुपमा अनुगमन

जेष्ठ २१ यस घरेलु तथा साना उद्योग कार्यालय गुल्मी तथा जिल्ला प्रशासन कार्यालय गुल्मी, करदाता सेवा कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका गुल्मी तथा जिल्ला प्रहरी कार्यालय तम्घासको संयुक्त टोलिबाट रेसुङ्गा नगरपालिका ९ र १० को संगम देउरालीमा संयुक्त बजार अनुगमन गरिएको…

गुल्मीको सत्वतीमा प्राबिधिक कक्षाका लागि छलफल

महत्त्वपूर्ण_भेटघाट गुल्मी जिल्लाको सत्यवती गाउँपालिका र तुराङ बहुप्राबिधिक शिक्षालय बिच महत्त्वपूर्ण बिषयमा छलफल तथा भेटघाट सम्पन्न भएको छ । सत्यवती गाउँपालिकाका अध्यक्ष श्री टिकाराम पाण्डे र शिक्षालयका तर्फबाट शिक्षालय प्रमुख प्रदिप राज पाण्डे बिच आगामी शैक्षिकसत्र २०८०/०८१ देखि सत्यवती गाउँपालिकाका…

रुरु क्षेत्रमा ५ दिने तालिम सम्पन्न

चुरामणि तिमिल्सिना  जेष्ठ  २१ गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि ५दिने तालिमको औपचारिक कार्यक्रम समापन भएको छ । गाउँपालिका कि उपाध्यक्ष मिना देवि गौतमको अध्यक्षतामा संचालित कार्यक्रममा मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको हो।…

तामनगरको दुर्घटनामा गुल्मीका २ युवाको मृत्यु

बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको…

रुरु क्षेत्रमा योगअभ्यासअभिमुखिकरण कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना जेष्ठ  २० रुरु क्षेत्र गाउँपालिकामा १ दिने योगअभ्यास सम्बन्धि अभिमुखिकरण कार्यक्रम बलेट्क्सारको कभडहलमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यदुज्ञवालीको अध्यक्षतामा सन्चालित कार्यक्रममा उपाध्यक्ष मिना देवि गौतम प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल वडा न ३ का वडा…

कपिल बस्तुमा आगोलागी बाट ठुलो क्षति

कपिलवस्तुको बैरियामा आगलागी हँुदा लाखौको क्षती सुरेश क्षत्री कपिलवस्तु । कपिलवस्तुको बाणगगां १ बैरिया बाल मा वी स्कुल पछाडि अवस्थीत. जिबन घिमिरेको घरमा आगलागी भएको छ ।आगलागी आज बिहान करिब ९ः३० बजे लागेको हो । गोठ र परालको माच जलेर…