
रोल्पामा जिप दुर्घटना मृत्यु हुनेको संख्या ८ पुग्यो
रोल्पा। माडी गाउँपालिका ३ परेवा छहरामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । माडी गाउँपालिका २ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ज्यान जानेको संख्या ८ पुगेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।





