
रिडीमा शोभा भागवती माताको परम्परागत रथयात्रा सम्पन्न
चुरामणि तिमिल्सिना रिडी भदौ १६ रुरु क्षेत्रधाम रिडीमा रहेको शोभा भागवती माताको रथयात्रा निकालिएको छ। रिडी बजारस्थित भागवती मन्दिरको विभिन्न धार्मिक कार्यक्रम गरी परिक्रमा गराइएको थियो। स्थानीयवासी सुवर्णलाल कक्षपतिका अनुसार परम्परागत रूपमा सञ्चालन हुँदै आएको रथयात्रामा विगतका केही वर्षयता…








