
तुराङ बहुप्राबिधिक शिक्षालय मजुवा गुल्मी को आयोजनामा चन्द्रकोट गाउँपालिका वार्ड न ८ मजुवामा ६५ दिने तह १ को बेमौसमी_तरकारी_उत्पादन_तालीम कार्यक्रमको समापन भएको छ । शिक्षालय प्रमुख प्रदिपराज पाण्डे को सभाध्यक्ष रहनु भएको कार्यक्रमको प्रमुख अतिथि चन्द्रकोट गाउँपालिका का अध्यक्ष युबराज…








