
सत्यवती राष्ट्रपति रनिङ शिल्ड २०८० को उपाधी धर्मपुर मावी लाई
चुरामणि तिमिल्सिना पुस १३ गुल्मीको सत्यवतीमा ४ दिन सम्म सन्चालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पालिका भित्रका १५ बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा धर्मपुर माध्यमिक विद्यालय ठुलोलुम्पेक १४ स्वर्ण ८ रजत र ५ कास्य पदकसहित प्रथम स्थान…








