शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ सराङ्गमा रहेको शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलाको सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामेश्वर अर्यालको अध्यक्षता, चन्द्रकोट…

रुरुक्षेत्रमा निशुल्क स्वास्थ शिविर समपन्न

चुरामणि तिमिल्सिना रुरु क्षेत्रमा निशुल्क स्वास्थ शिविर समपन्न फेण्डस कलब रिडी गुल्मीले रुरु क्षेत्रमा रहेका वृद्ध वृद्धा लाई १ दिने निशुल्क स्वाथ शिबिर कार्यक्रम गरेको हो । कलबले आफ्नो दोस्रो बार्सिउत्सव समारोहको अवसरमा करिव १०० जनालाइ निसुल्क औसधि सहित चेक…

उपाध्यक्ष कालाथोकीको भुमिका थप क्रियाशील बन्दै

फागुन-१०,२०७९ प्युठान। माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले आफ्नो गतिविधि र भुमिकालाई थप सशक्त र क्रियाशील बनाउनु भएको छ।केही समय अगाडि मात्र सार्वजनिक गर्नु भएको आफ्नो लोकप्रिय कार्यतालिका बमोजिम आफ्नो भुमिका लाई थप मजवुत बनाउन लाग्नु भएको हो।जस अन्तर्गत आज वडा…

स्याङजा का उत्कृष्ट पालिका मध्य कालीगण्डकी गाउँपालिका दोश्रो

  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा कालीगण्डकी गाउँपालिका दोश्रो उत्कृष्ट पालिकामा सूचिकृत भएको छ । आयोगले आर्थिक वर्ष २०८०-०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला ११ पालिकामध्ये आधिँखोला गाउँपालिका उत्कृष्ट…

बम्घाको टाहाटिममा किसान लाई आलु खन्ने चटारो

  चुरामणि तिमिल्सिना रुरु क्षेत्र गाउँपालिका वडा न ५ बम्घा टाहाटिम यति खेर आलुमय गाउँ बनेको छ । प्रदेश सरकार लुम्बिनी प्रदेश कृषि तथा भुमि ब्यबस्था मन्त्रालय कृषि ज्ञान केन्द्र गुल्मीको सहजीकरण मा यस क्षेत्रमा करिव २४ हेक्टर क्षेत्र फल…

गुल्मी दरवार गाउपालिका गुल्मीमा तेस्रो र लुम्बिनी प्रदेसमा ८ औं स्थानमा

वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी दरवार गाउपालिका गुल्मीको जिल्लाकै तेस्रो स्थानीय तह बनेको छ भने लुम्बिनी प्रदेसको ८ औ स्थानमा पर्न सफल भएको छ । गुल्मी जिल्ला का स्थानिय तह मध्ये अहिले तेस्रो बनेको गुल्मी दरवार गाउपालिका का प्रमुख…

रुरु क्षेत्र गाउँपालिका गुल्मीमा चौथो राष्टपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

चुरामणि तिमिल्सिना रुरु क्षेत्र गाउँपालिका गुल्मीमा चौथो राष्टपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नमुना जनबोध माध्यमिक बिद्यालयले हात पारेको हो । प्रतियोगितामा रेन्बो इङलिस बोर्डिङ स्कुल द्वितीय र राष्ट्रिय माध्यामिक बिद्यालयले तृतीय स्थान हासिल गरेको हो प्रतियोगितामा १२ खेलको आयोजना गरिएको…

विद्यालयको ४३ अौँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

फागुन-६,२०७९ प्युठान। गणेश माध्यमिक माण्डवी गाउँपालिका १ तिराम प्युठानको ४३औं वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । हिजो विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा माण्डवि गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसन, शिक्षा बिकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिवराज…

रुरुधामलाई साँस्कृतिक केन्द्र बनाउन पहल गरिनु पर्नेमा जाेड

कृष्ण अन्जान रुरुधाम सँस्कृत शिक्षालाई सम्बर्द्धन र प्रवर्द्धन गर्दै ऐतिहासिक र धार्मिक क्षेत्र रुरुधामलाई साँस्कृतिक केन्द्रकाे रुपमा विकास गर्नु पर्नेमा जाेड दिईएकाे छ । रुरुधाममा रहेको सँस्कृत तथा साधारण माध्यमिक विध्यालयकाे एक सय एघारौं वार्षिकोत्सब तथा अभिभावक दिवसमा बाेल्दै रुरुक्षेत्र…

विवेक पङ्गेनी बने दीप गायन तारा

बुटवल, फागुन–४ । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको अन्तर मा.वि. दीप गायन तारा प्रतियोगितामा कालिका मानवज्ञान मा.वि.का विद्यार्थी विवेक पङ्गेनी दीप गायन तारा बन्न सफल भएका छन् । त्यसैगरी एम्स इङ्ग्लिश सेकेन्डरी स्कुलका अनुज गाहा द्वितीय,…