
घाममा ड्युटी गरिरहेका ट्राफिक प्रहरीका लागि विद्यार्थी शिशिर गौतमद्वारा मिनरल वाटर र फ्रुटी वितरण
घाममा ड्युटी गरिरहेका ट्राफिक प्रहरीका लागि विद्यार्थी शिशिर गौतमद्वारा मिनरल वाटर र फ्रुटी वितरण चुरामणि तिमिल्सिना , असार २६ “समाज परिवर्तन सोचबाट हुन्छ, उमेरले होइन” भन्ने दृढ भावनाका साथ गुल्मी क्षेत्र गाउँपालिका वडा नम्बर ३ निवासी र हाल रूपन्देहीमा अध्ययनरत…








