
रिडीमा नागरिक सुनुवाइ : जनताका गुनासा सुन्दै समाधानमा जुट्ने प्रतिबद्धता
रिडीमा नागरिक सुनुवाइ : जनताका गुनासा सुन्दै समाधानमा जुट्ने प्रतिबद्धता चुरामणि तिमिल्सिना रिडी बैशाख २९ रिडी बजार अन्तर्गत रुरुक्षेत्र गाउँपालिका वडा नं. १ मा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय रिडी को आयोजना तथा वडा नं. १…








