
गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको तयारी चल्दै
चुरामणि तिमिल्सिना श्रावण २६ रिडी गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको आयोजना गरिने पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कालीगण्डकी को तटमा रहेको कमल पोखरिको प्रचारप्रसार पर्यटन प्रबन्धन तथा गुफाको संरक्षणको लागि १ दिने…








