रैनादेवि छहरामा तीन दिने अचार बनाउने तालिम सकियो

रैनादेवी छहरा गाउँपालिका महिला सिप विकास कार्यक्रमअन्तर्गत तीन दिने अचार तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोगमा, रैनादेवी छहरा गाउँपालिकाको समन्वय र मितिनी नेपालद्वारा आयोजित उक्त तालिममा ६० जना महिलाहरूको…

कोटीहोम समापन, ४० लाख ५० हजार भन्दा बढी भक्तजन सहभागी

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको…

शिक्षा क्षेत्रमा पनि अब्बल धुर्कोट गाउपालिका

रमेश पन्थी गुल्मी जेठ २६ धुर्कोट गाउपालिका वडा न ३ हाडहाडे गुल्मीमा धुर्कोट गाउपालिका स्तरिय प्राध्यापकहरु को बैठक सम्पन्न भएको छ । सोमरभोमर माद्यामिक बिध्यालयमा सम्पन्न भएको बैठक मा धुर्कोट गाउपालिका वडा न ३ मा अबस्थित श्री सोमरभोमर माद्यामिक बिध्यालयका…

कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण  

कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको…

जुनियर युवा रेडक्रस गोष्ठि निन्युखर्क मावी हाडहाडेमा सम्पन्न

निन्यु खर्क माध्यिक विधालय धुर्कोट गाउँपालीका ३ हाडहाडे गुल्मीमा जुनियर युवा रेडक्रस गोष्ठि सम्पन्न भएको छ , निन्यु खर्क माध्यिमिक बिद्यालय धुर्कोट गाउपालीका ३ हाडहाडेको सभाहल मा गरिएको कार्यक्रममा नेपाल जुनियर युवा रेडक्रस धुर्कोट उपशाखाका सदस्य दामोदर घिमिरेका अध्यक्ष्ता ,धर्कोट…

कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति  गरेका हुन् । अमेरिकामा…

सत्यवतीमा स्थापना गरियो आत्मलक्ष्मी मानवकल्याण प्रतिष्ठान

चुरामणि तिमिल्सिना  जेष्ठ२६रिडी गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर ६ जोहाङ्ग गुल्मीमा आत्मक्ष्मी मानव कल्याण प्रतिष्ठान को शनिबार एक औपचारिक समारोहका बीच आफ्नै निवासमा प्रतिष्ठानको उद्घाटन गरिएको हो। बि .स २०७८ साल जेष्ठ १३ गते महामारी कोभिड १९ को कारणले…

पाल्पाको अर्गलीमा सचेतना जगाउदै सरसफाइ कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना  रिडी जेष्ठ  २४ पाल्पाको अर्गलीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। विश्व वातावरण दिवस २०८२ को पावन अवसरमा कुमारी बैंक लिमिटेड शाखा कार्यालय तानसेन पाल्पा, रिडी शाखा गुल्मी, र अर्गली शाखाले संयुक्त रुपमा पाल्पाको अर्गलीमा सरसफाई कार्यक्रम आयोजना गरेको…

राधिका दासीले कोटीहोममा सहयोग गर्ने, आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञकी प्रमुख कथा वाचिका एवं भागवत मञ्जरी राधिका दासीले दुई लाख ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन् । उनले उक्त रकम शनिबार हस्तान्तरण गर्ने…

आज घरका मठमा तुलसीको बीउ राखिँदै

काठमाण्डौ – वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ…