
शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ सराङ्गमा प्राथमिक उपचार तालिम सन्चालन गरिने
श्रीराम गौतम चन्द्रकोट गुल्मी असार २८ शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ दिब्रुङ्ग सराङ्ग गुल्मिमा रहेको परोपकारी संस्था नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना र शारदा माध्यमिक बिद्यालयको संरक्षकत्वमा ३ दिने आधारभुत प्राथमिक उपचार तालिम सन्चालन हुने भएको…







