
रुरु क्षेत्रमा बृक्षारोपण कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना असार २३ नेपालकै चारधाम मध्यको एक धाम रुरु क्षेत्रमा खाली क्षेत्र तथा पहिरो प्रभावित क्षेत्र तथा सडकका किनारामा पिपल, बर, स्वामी साथै फुलका बिरुवा लगाइएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नं १ को वडा कार्यालय र रुरु टोल…







