
रामकोट आधारभूत विद्यालयमा श्रुति लेखन प्रतियोगिता सम्पन्न
असार १३ चुरामणी तिमिल्सिना रामकोट आधारभूत विद्यालय, चन्द्रकोट गाउँपालिका–७, दमुकामा शुक्रबार विशेष कार्यक्रम अन्तर्गत श्रुति लेखन प्रतियोगिता सम्पन्न भएको छ। कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ९१ जना विद्यार्थीहरूले उक्त प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाएका थिए। बिरलै आयोजना हुने श्रुति लेखन…







