गुल्मिको भट्कुवामा ३ दिने खाद्य प्रशोधन तालिम उद्घाटन
चुरामनि तिमिल्सिना असार २२ गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ भट्कुवामा ३ दिने खाद्य प्रशोधन तथा उत्पादन तालिमको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना र वडा नं १ रिडीको व्यवस्थापनमा…







