
महाशिव रात्रीको अवसरमा होटल पौवामा धार्मिक कार्यक्रम आयोजना हुदै
चुरामणि तिमिल्सिना फागुन २२रिडी शिवरात्रीको अवसरमा पौवा रेसुङ्गाले ग्राहक नचाउदै होटेल पौवाले शिवरात्री को अवसरमा होटेलमा आउने पाहुनाहरुलाइ भजन किर्तनमा नचाउने भएको छ ।शिवरात्रीका दिन पौवाका १२ वटै शाखामा विशेष पुजाआजा गर्दै दिउँसो देखिनै भजन किर्तन कार्यक्रम राखियको होटेल पौवा…








