
रुरु क्षेत्र गाउँपालिका गुल्मीको १५ औं गाउँसभा सम्पन्न
चुरामणि तिमिल्सिना पुस २३ गुल्मी रूरूक्षेत्र गाउँपालिका गुल्मीको १५ औ गाउँसभा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । रूरूक्षेत्र गाउँपालिकाको आ.व. ०८०/०८१ को नीति कार्यक्रम र बजेट संशोधन सम्बन्धमा गाउँसभा केन्द्रित रह्र्दै सम्पन्न भएको हो । पन्ध्रौ गाउँसभाबाट रू ४ करोड…






