सत्यवती राष्ट्रपति रनिङ शिल्ड २०८० को उपाधी धर्मपुर मावी लाई

 चुरामणि  तिमिल्सिना पुस  १३ गुल्मीको सत्यवतीमा ४ दिन सम्म सन्चालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पालिका भित्रका १५ बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा धर्मपुर माध्यमिक विद्यालय ठुलोलुम्पेक १४ स्वर्ण ८ रजत र ५ कास्य पदकसहित प्रथम स्थान…

खज्र्याङ्गमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल संचालन हुदै

खज्र्याङ्गमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल संचालन हुदै । पुस १० गुल्मीको छत्रकोट गाउँपालिका –५ खज्र्याङ्गमा विशेषज्ञ डाक्टरसहितको अस्पताल संचालनमा आउने भएको छ । लुम्बिनी मेडिकल कलेज, पाल्पा र पब्लिक हेल्थ लिमिडेट गुल्मीद्धारा यही पौष १४ गतेबाट ‘पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल…

गुल्मीको रुरु क्षेत्रमा औपचारिक रुपमा सुपथ मुल्यको खरिदबिक्री केन्द्रको उत्घाटन

रुरुक्षेत्र गाउँपालिकामा सुपथ मुल्यको खरिद बिक्री केन्द्रको उद्घाटन, मागका आधारमा बस्तु र सेवा उपलब्ध गराउने । पुस ८ रुरुक्षेत्र गाउँपालिकामा सुपथ मुल्यको खरिद बिक्री केन्द्रको उद्घाटन, मागका आधारमा बस्तु र सेवा उपलब्ध गराउने । पुस ८ खाद्य ब्यवस्था तथा ब्यापार…

हसरा साना किसानको ८ औं वार्षिक साधारण सभा समपन्न

चुरामणि  तिमिल्सिना    गुल्मी  पुस  ७ हसरा साना किसान कृषि सहकारी संस्था लिमिटेड सत्यवती गाउँपालिका वडा न ५ हसरा गुल्मीको ८ औं साधरण सभा सत्यवती बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शोभा भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा वडा न…

दुई पालिका अध्यक्ष बाट रुरु र सत्यवतीको बिचमा बन्ने झोलुङ्गे पुलको शिलान्यास

पुस  ७ गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बम्घा र सत्यवती गाउँपालिकाको ६ खैरेनीलाई जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ । एक सय ५९ मिटर लामो झोलुङ्गे पुल बढिगाड खोलामा निर्माण हुनेछ । शनिबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र सत्यवती…

पालिका स्तरीय वक्तित्वकलामा शारदा सराङ्ग प्रथम

श्रीराम गौतम २०८०/०९/०७ चन्द्रकोट क्षेत्रकै अग्रणी विद्यालय उदय माध्यमिक विद्यालयको ६६औ वार्षिकोत्सब समारोहका उपलक्ष्यमा आयोजित चन्द्रकोट गाउँपालिका स्तरीय “राष्ट्र निर्माणमा मेरो दृष्टिकोण” विषयक अन्तर माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ प्रतियोगितामा ४बिद्यालयको सहभागीता रहेको थियो । जस्मा शारदा माध्यमिक…

पालिका स्तरीय वक्तित्वकलामा शारदा सराङ्ग प्रथम

श्रीराम गौतम २०८०/०९/०७ चन्द्रकोट क्षेत्रकै अग्रणी विद्यालय उदय माध्यमिक विद्यालयको ६६औ वार्षिकोत्सब समारोहका उपलक्ष्यमा आयोजित चन्द्रकोट गाउँपालिका स्तरीय “राष्ट्र निर्माणमा मेरो दृष्टिकोण” विषयक अन्तर माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ प्रतियोगितामा ४बिद्यालयको सहभागीता रहेको थियो । जस्मा शारदा माध्यमिक…

पाल्पा रिब्दीकोटको दुर्घटना पुरा विवरण सहित

पाल्पा रिब्दीकोट टिप्पर दुर्घटना अपडेट….. पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-३ का ३० वर्षको विष्णु ढकाल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले…

रुरु धाममा हुने नबौ भजन महोत्सवको तयारी तीब्र पारिदै

रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा नवौ भजन महोत्सव आयोजनाको तयारी तीब्र गरिदै मंसिर २४ रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै नबौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो आउँदो पुस १ गते विवाह पंचमी पुनित…

गुल्मीको रिडीमा सवारी चालक सचेतना अभिबृद्दि कार्यक्रम सम्पन्न

गुल्मीको रिडीमा १ दिने सवारी चालक सचेतना अभिबृद्दि कार्यक्रम होटल क्राउनमा सम्पन्न भएको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय देउखुरी दाङको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय बुटवलको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा मन्त्रालयका…