
उपब्धि मुलक काम गर्दै एक वर्ष सकियो अध्यक्ष भट्टराई
चुरामणि तिमिल्सिना जेष्ठ १८ पाल्पा तानसेन नगरपालिका वडा न १४ मा १ आर्थिक वर्ष भित्र वडाले गरेका कामको समिक्षा तथा आउँदो आर्थिक बर्ष भित्र वडामा गरिने योजना तर्जुमा समेत गरिएको छ । वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराईको…








