सत्यवती गाउँपालिका गुल्मीले उत्कृष्ट १६ जना कृषकलाई नगदसहित सम्मान गरेको छ

असार  १२ सत्यवती गाउँपालिका गुल्मीले उत्कृष्ट १६ जना कृषकलाई नगदसहित सम्मान गरेको छ । पालिकाभित्रका कृषकहरुलाई प्रोत्साहन गर्नका लागि पालिका स्तरीय र वडास्तरीय १६ जना कृषकलाई सम्मान गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख नारायण खनालले जानकारी दिनुभयो । पालिकास्तरीय उत्कृष्ट आठ…

चन्द्रकोटमा ३९० घण्टे प्लम्बिङ्ग तालिमको प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम

असार  १२ पालिका पेज चन्द्रकोट  गाउँपालिका  गुल्मीको आयोजना तथा तुराङ बहुप्राविधिक शिक्षालय मजुवा गुल्मीको समन्वयमा संचालित ३९० घण्टे प्लम्बिङ्ग तालिमको प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत…

सत्यवतीमा शिक्षकहरुका लागि दुइ दिने शिक्षक सिविर सकियो

चुरामणि तिमिल्सिना असार   १२ गुल्मी जिल्ला सत्यवती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा २ दिने शिक्षक शिविर गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ दुई दिन सम्म चलेको शिविरमा प्रशिक्षक प्रा.डा. विद्यानाथ कोइराला र नेपाल सरकारका उपसचिव दिपेन्द्र ढकाल ले प्रशिक्षणमा…

धुर्कोटमा स्थानिय तहमा सुशासन प्रबर्द्धनका लागि अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रम

असार  १२   पालिका  पेज धुर्कोट गाउँपालिका र भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्थाको आयोजनामा स्थानिय तहमा सुशासन प्रबर्द्धनका लागि अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता, धुर्कोट गाउँपालिका…

रुरुक्षेत्र गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको लागि ५६ करोड रुपैयाँ बढिको बजेट सार्वजनिक

असार १० , गुल्मी । इस्वरी बश्याल गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १६ औं अधिवेशनमा  गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले आगामी आर्थिक वर्ष २०८१/०८२ को कुल ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट…

सत्यवती गाउँपालिका गुल्मीको बजेट ५३ करोड ८५ लाख सर्व सम्बत रुपमा सभाबाट पास

चुरामणि तिमिल्सिना   असार   ११ गुल्मीको सत्यवती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी ५३ करोड ८५ लाख ८ हजार पाँच सयको बजेट प्रस्तुत गरेको छ । आगामी वर्षमा पालिकाले पर्यटन तथा पुर्वधार , कृषि , शैक्षिक गुणस्तर ,जस्ता बिषय लाई केन्द्र…

धुर्कोट गाउँपालिकामा रु ‍५६ करोड २५ लाख ९० हजार ८ सय ९२ बराबरको बजेट विनियोजन

असार १० धुर्कोट प्रतिनिधि   धुर्कोट_गाउँपालिकाको_बार्षिक_वजेट_सभामा_पेश धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक बजेट सभामा पेश भएको छ । गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा धुर्कोट गाउँपालिका गाउँ सभाको १५ औ अधिवेशनको तेस्रो बैठकमा उपाध्यक्ष सीता गिरीले आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक…

भाइरल बाल-गायिका कल्पना विष्ट संग यम सोमैले गाए” छाता वर्खे झरीमा “

भाइरल बाल-गायिका कल्पना विष्ट संग यम सोमैले गाए” छाता वर्खे झरीमा ” असार -१० यम  सोमै पछिल्लो समयमा आफ्नो सुमधुर स्वरका कारण भाइरल वनेकी कल्पना विष्टले फेरि अर्को गित बजारमा ल्याइकी छिन् । सर्जक तथा गायक यम सोमैको लय तथा…

बगनासकाली पाल्पाको बजेट ५६ करोड

पाल्पा १०, असार भोजराज भट्टराई पाल्पाको बगनासकाली गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ को लागि ५६ करोड ९९ लाख २ हजार रुपैंया प्रस्ताव गरिएको छ । आइतबार गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष हरिप्रसाद पाठकले बजेट प्रस्तुत गर्नुभएको हो । पालिकाले चालु आर्थिक…

बगनासकाली पाल्पाको बजेट ५६ करोड

बगनासकालीको बजेट ५६ करोड ! भोजराज भट्टराई पाल्पा ९, असार । पाल्पाको बगनासकाली गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ को लागि ५६ करोड ९९ लाख २ हजार रुपैंया प्रस्ताव गरिएको छ । आइतबार गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष हरिप्रसाद पाठकले बजेट प्रस्तुत…