
डेंगू रोग नियन्त्रणका लागि छत्रकोटले गर्यो अभिमुखीकरण कार्यक्रम
टोपराम केसी भाद्र-२७,२०७९ छत्रकोट गाउँपालिका चोयगा,गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुका लागि किटजन्य रोगको नियन्त्रणलाई मध्यनजर गरि वहुनिकायसँग अन्तरक्रिया तथा डेंगु रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।आज गाउँपालिका स्थित सभाहलमा भएको कार्यक्रम छत्रकोट गाउँपालिकाका स्वास्थ्य…








