दोस्रो रुरु कालीगण्डकी अन्लाईन तिज प्रतियोगिताको नतिजा सार्बजनिक

दोस्रो रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०७९ को नतिजा प्रकाशन तथा प्रसारण सार्वजनिक गरिएको छ । ९५ जना कलाकारहरुको सहभागी रहेको प्रतियो गितामा रुरु ३ कि आकृति पोख्रेल प्रथम गुल्मी दर्बार ५का रेनु र सलिना ढेङ्गगा दुत्तीय यस्तै गुल्मी…

अर्घाखाँचीमा एकहप्तामै ७ हजार अबैध गाजाका बोट फडानी गरी नष्ट ।

रुद्रमणि भुसाल । अर्घाखाँची जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क, नगरपालिका र पाणिनी गाउँलिकाका बिभिन्न ठाउँमा एकहप्तामा अबैध रुपमा खेती गरिएको ७ हजार गाजाँका बोटहरु फडानी गरी नष्ट गरिएको अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो ।…

आफ्ना मागहरु यथासिघ्र संवोधन गर्न माग गर्दै ट्रेड युनियन छत्रकोट द्वारा गाउँपालिकाको ध्यानाकर्षण

टोपराम केसी भाद्र १०,२०७९ छत्रकोट गाउँपालिका चोयगा गुल्मी। कर्मचारीहरुको संयुक्त छाता संगठन ट्रेड युनियन छत्रकोट गाउँकमिटीले आज गुल्मीको छत्रकोट गाउँपालिकामा आफ्ना मागहरु यथा सिघ्र संवोधन गर्न माग गर्दै शान्तिपुर्ण ध्यानाकर्षण गराएको छ।नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संगठन…

मौलिक संस्कार तथा संस्कृतिको सम्वर्द्धन गर्न गाउँपालिका द्वारा खुला तिज गित प्रतियोगिताको आयोजना

टोपराम केसी भाद्र ,१० ,२०७९ छत्रकोट गाउँपालिका चोयगा गुल्मी। छत्रकोट गाउँपालिकाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्वलाई मध्यनजर गरि भोलि शनिवारका दिन खुला तिज गित प्रतियोगिताको आयोजना गरेको छ।छत्रकोट गाउँपालिका वडा नं. ४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयको प्राङ्गणमा…

ढिकुरा रुपन्देही समाजले तिज मिलन कार्यक्रम आयोजना गर्दै

पारस भट्टराई काठमाडौं। नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा बिभिन्न संस्था तथा सरकारी कार्यालय हरुले तिज मिलन र दर खाने कार्यक्रम आयोजना गरिरहेका छन्। यसैवीच अर्घाखाँची ढिकुरा रुपन्देही समाजले पनि यहि पर्व लाई लक्षित गर्दै यहि भाद्र १०…

दाङमा ड्याममा डुबेर वेपत्ता भएको पुरुषको शव तीन दिन पछि भटियो

दाङमा ड्याममा डुबेर वेपत्ता भएको पुरुषको शव तीन दिन पछि भेटिएको छ । उनको शव बुधबार मध्यान्ह साढे १२ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए । घोराही उपमहानगरपालिका १७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरी…

सन्चारकर्मी माथी हात हाल्ने युवाले मागे माफी

शनिवार मुसिकोट नगरपालिका वडा नं ७ वामी बजारमा सञ्चारकर्मी माथि हातपात गर्ने युवाहरुले सार्वजनिक रुपमा माफि मागेका छन् । मुसिकोट नगरपालिका वडा नं २ निवासी जिटिभि नेपाल अनलाईनका सञ्चारकर्मी सुरज नेपाली माथि मुसिकोट ६ भुवाचिदीका केही युवाहरुले कुटपिट गरेका थिए…

मुसिकोकोटकि एक महिला ३१ दिन देखि बेपत्ता

गुल्मी मुसिकोटकी एक युवती एक महिनादेखि बेपत्ता भएकी छिन् । मुसिकोट नगरपालिका वडा न २ भर्जुवा स्थायी घर भई हाल मुसिकोट ६ भुवाचिदी बस्ने पुष्पा नेपाली बेपत्ता भएकी हुन् । श्रावण ६ गतेदेखि बेपत्ता उनी कही कतैबाट सम्पर्कमा नआएको श्रीमान…

स्याङ्जाको कालीगण्डकी गाउपालिकामा ‘एक घर, एक धारा’ जडान

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो । गाउँपालिकाको…

टाउको चुँडीएको अवस्थामा शव फेला परेको घटनाको विषयमा अनुसन्धान गर्दै बाग्लुङ प्रहरी

बाग्लुङ । बागलुङको निसीखोला गाउँपालिकामा बुधबार टाउको चुँडीएको अवस्थामा शव फेला परेको घटनाको विषयमा अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक सहितको टोली खटिएको छ। निसीखोला गाउँ पालिका वडा नं. ५ का तुल बहादुर विकको शव फेला…