सत्यवतीमा सञ्चालित राष्ट्रपति रनिङ प्रतियोगिताको उपाधि धर्मपुर माविलाई

चुरामणि तिमिल्सिना पुस २६ रिडी सत्यवती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय द्वारा आयोजित सत्यवती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ । प्रतियोगितामा धर्मपुर माद्यामिक बिद्यालय ठुलोलुम्पेकले प्रथम स्थान हासिल ल गरेको हो। द्वितीय हुनेमा सरस्वती…







