सम्पर्क समाजले आयोजना गरेको रनिङ शिल्ड ज्ञवा मा .वि ले हात पार्यो

चुरामणि तिमिल्सिना पुस २८ गुल्मी बलेट्क्सार रुपन्देही सम्पर्क समाज रुपन्देहीले आयोजना गरेको दोस्रो रुरु क्षेत्र गाउँपालिका माध्यमिक तह बिच रनिङ शिल्ड हाजिरी जवाफ प्रतियोगिता जनबोध माध्यमिक बिद्यालय मा सम्पन्न भएको छ । ६ माध्यमिक बिध्यालय बिच भएको शिल्ड प्रतीयोगिताम ज्ञवा…





