मुसिकोटको मिमिया फाटमा भाद्र १४ मा तिजगीत प्रतियोगिता हुँदै

चुरामणि तिमिल्सिना भदौ ९ रिडी हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसमा बिगतका बर्षहरुमा जस्तै यस वर्ष पनि समाज रुपान्तरण युवा अभियान भन्ने नारा सहित सुन्दर नगरी मिमियाफाटमा कोटेश्वर युवा क्लबले यस वर्षको भाद्र१४ गते स्टेज तिज गित प्रगतियोता आयोजना…








