जनता माविमा एसईईमा शतप्रतिशत नतिजा, उत्कृष्ट विद्यार्थीहरू सम्मानित

जनता माविमा एसईईमा शतप्रतिशत नतिजा, उत्कृष्ट विद्यार्थीहरू सम्मानित चुरामणि तिमिल्सिना असार २१ गुल्मी, अस्लेवा — सत्यवती गाउँपालिका वडा नं. १ मा रहेको जनता माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा निकाल्न सफल विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान…








