Category: समाचार

  • गुल्मीको छत्रकोटमा जिप लाइन सञ्चालनमा

    गुल्मीको छत्रकोटमा जिप लाइन सञ्चालनमा

    सुर्य  सुनार पुस १२   गुल्मी

    गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिप लाइन सञ्चालनमा ल्याएको छ । पालिकाले स्थानीय स्तरमै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संरचना निर्माण गरेर जिप लाइन सञ्चालनमा ल्याएको हो ।

    गुल्मी जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाका १२ वटा स्थानीय सरकार प्रमुख तथा छिमेकी जिल्लाका स्थानीय सरकार प्रमुखहरूको सहभागितामा जिप लाइन शुभारम्भ गरिएको छ । जिप लाइनको शुभारम्भ कार्यक्रममा स्थानीय सरकार प्रमुखहरुले साहसिक खेल जिप लाइन चढेर त्यसको रमाइलो अनुभूति समेत लिएका थिए । पालिकाले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरि जिप लाइन निर्माण गरेको छ ।

    गाउँपालिकाको वडा नम्बर–३ को छत्रकोट देवालय मन्दिर देखि अर्को भगवती मन्दिर–लुम्छा सम्म पुग्ने गरि जिप लाइन निर्माण कार्य गरिएको छ । यसले त्यस क्षेत्रमा रहेका दुईवटा मन्दिर जोडेको छ । जसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    पालिकाले पर्यटन प्रवद्र्धन गर्न पालिका भित्र संरचना निर्माणसँगै धार्मिक, साँस्कृतिक र पुरातात्त्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरेर आन्तरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गरि अगाडी बढेको छ । जिप लाइनको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण खत्रीले स्थानीय सरकारले पर्यटकीय क्षेत्रमा गरेको लगानीले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।


    १ हजार ८० मिटर लम्बाई रहेको जिप लाइनको ६७ मिटरको उचाइ रहेको छ जिप लाइनको ८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपूरक बजेटमा सानु सेती देवी कन्ट्रक्सन प्रालिले निर्माण गरेको छ ।

    जिप लाइन चढ्नको लागि गाउँपालिका वासीहरूको लागि ४ सय रुपैयाँ, विद्यार्थीहरूको लागि ३ सय रुपैयाँ, पालिका बाहिरका नागरिकको लागि ५ सय रुपैयाँ र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको पुरीले बताउनुभयो ।

  • अर्गली साना किसान सहकारीले मनायो १५ औ साधारण सभा

    अर्गली साना किसान सहकारीले मनायो १५ औ साधारण सभा

    चुरामणि  तिमिल्सिना  पुस ११   रिडी

    साना किसान कृषि सहकारी सस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको १५ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ । सहकारी सस्था लिमिटेडका अध्यक्ष नारायणध्वज रानाको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराईको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष भट्टराईले सहकारी सस्थाहरु सन्चालन गर्न चुनौतीहरु आउने हुँदा चुनौती लाई पार गर्न सस्थाका सियर सद्स्यहरु सन्चालक समिति लेखा समिति र बिमा समितिले गरेका आर्थिक क्रियाकलाप पार्दशी भएमा सहकारीले सफलता प्राप्त गर्ने बताउदै सहकारी ले लिने ब्याजमा चर्को भएकोले न्यून गर्न समेत आग्रह गर्नु भयो। यस्तै कार्यक्रममा साना किसान लघुबित्तीय सहकारी सस्था लिमिटेड केन्द्रिय कार्यालय काठमाडौका कार्यकारी निर्देशक शिवराम प्रसाद कोइराला , बुटवलका वरिष्ठ अधिकृत शेर बहादुर चौधरी, निरन्जन निसाद रहनु भएको थियो।

    कार्यक्रममा भनाइ राख्दै कोइरालाले सहकारीका बिधान ब्याज तालिम शिक्षा आम्दानीका श्रोत तथा हाल बैंकको अवस्था , यसका उद्देश्य बैंक सन्चालन गर्ने तौर तरिकाका बारेमा प्रष्ट पार्नु भएको थियो। सन्चालक समिति उपाध्यक्ष चन्द्रकला खनालले स्वागत मन्तव्य राख्दै कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो। समारोहमा सस्थाका अध्यक्ष नारायण ध्वज राना र प्रबन्धक सागर गैरेले वार्सिक प्रतिबेदन र तोयनारायण पाण्डे ले बिमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
    आर्थिक वर्ष ८० /८०१ को वार्सिक प्रतिबेदन प्रस्तुत गर्दै प्रबन्धक गैरेले १ करोड २८ लाख २६ हजार ३ सय ५४ बराबरको कारोबार गर्दै २४ लाख ९५ हजार ४ सय ९३ रुपियाँ नाफा गर्दै सियर सदस्यहरुलाई १३ प्रतिशतका दरले लाभान्स बितरण गर्ने सभामा जानकारी समेत गराउनु भयो।

    यस्तै कार्यक्रममा दुर्गा दत्त रेग्मी , कमल राना ले प्रतिनिधि मुलक रुपमा शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रममा जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, बितिय सस्थाका प्रमुखहरु, सहकारी सस्थाका प्रतिनिधिहरु ,बिद्यालयलका प्रधानाध्यापक हरु ,पत्रकार महिला समुह सुरक्षा निकाय तथा सियर सद्स्य हरुको आथित्यता रहेको थियो। कार्यक्रममा लामो समय सम्म सहकारीमा सेवा गरे पापत मधु कुवर र सिता पाण्डे लाई सम्मान पत्र दोसल्ला पाल्पाली करुवाले सम्मान गरिएको थियो। कार्यक्रमको ब्यबस्थापन मधु गैरेले गर्नु भएको थियो। कार्यक्रम को सन्चालन लिलामणि शर्माले गर्नु भएको थियो। यस्तै आज सहकारी सस्थामा कमल रानाको अध्यक्षमा नयाँ समिति निर्माण भएको छ जस्को उपाध्यक्षमा लिलामणि खनाल , सदस्यहरुमा रन्जना पाण्डे आनन्द परियार , लिला न्यौपाने ,बुद्दिनाथ घिमिरे , द्रौपदा बास्तोला, टिका खाम्चा रहनु भएको छ ।यस्तै लेखा समितिमा बिष्णु प्रसाद गैरे, रमेश न्यौपाने रभुपति गैरे रह्नु भएको छ ।

  • साना किसान  कृषि  सहकारी सस्था लिमिटेड  अर्गलीको १५औं  साधरण सभा  सम्पन्न

    साना किसान कृषि सहकारी सस्था लिमिटेड अर्गलीको १५औं साधरण सभा सम्पन्न

    चुरामणि तिमिल्सिना  रिडी  पुस   ११

    साना किसान कृषि सहकारी सस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको १५ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ । सहकारी सस्था लिमिटेडका अध्यक्ष नारायणध्वज रानाको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराईको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष भट्टराईले सहकारी सस्थाहरु सन्चालन गर्न चुनौतीहरु आउने हुँदा चुनौती लाई पार गर्न सस्थाका सियर सद्स्यहरु सन्चालक समिति लेखा समिति र बिमा समितिले गरेका आर्थिक क्रियाकलाप पार्दशी भएमा सहकारीले सफलता प्राप्त गर्ने बताउदै सहकारी ले लिने ब्याजमा चर्को भएकोले न्यून गर्न समेत आग्रह गर्नु भयो।

    यस्तै कार्यक्रममा साना किसान लघुबित्तीय सहकारी सस्था लिमिटेड केन्द्रिय कार्यालय काठमाडौका कार्यकारी निर्देशक शिवराम प्रसाद कोइराला , बुटवलका वरिष्ठ अधिकृत शेर बहादुर चौधरी, निरन्जन निसाद रहनु भएको थियो। कार्यक्रममा भनाइ राख्दै कोइरालाले सहकारीका बिधान ब्याज तालिम शिक्षा आम्दानीका श्रोत तथा हाल बैंकको अवस्था , यसका उद्देश्य बैंक सन्चालन गर्ने तौर तरिकाका बारेमा प्रष्ट पार्नु भएको थियो।

    सन्चालक समिति उपाध्यक्ष चन्द्रकला खनालले स्वागत मन्तव्य राख्दै कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो। समारोहमा सस्थाका अध्यक्ष नारायण ध्वज राना र प्रबन्धक सागर गैरेले वार्सिक प्रतिबेदन र तोयनारायण पाण्डे ले बिमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
    आर्थिक वर्ष ८० /८०१ को वार्सिक प्रतिबेदन प्रस्तुत गर्दै प्रबन्धक गैरेले १ करोड २८ लाख २६ हजार ३ सय ५४ बराबरको कारोबार गर्दै २४ लाख ९५ हजार ४ सय ९३ रुपियाँ नाफा गर्दै सियर सदस्यहरुलाई १३ प्रतिशतका दरले लाभान्स बितरण गर्ने सभामा जानकारी समेत गराउनु भयो।

    यस्तै कार्यक्रममा दुर्गा दत्त रेग्मी , कमल राना ले प्रतिनिधि मुलक रुपमा शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रममा जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, बितिय सस्थाका प्रमुखहरु, सहकारी सस्थाका प्रतिनिधिहरु ,बिद्यालयलका प्रधानाध्यापक हरु ,पत्रकार महिला समुह सुरक्षा निकाय तथा सियर सद्स्य हरुको आथित्यता रहेको थियो। कार्यक्रममा लामो समय सम्म सहकारीमा सेवा गरे पापत मधु कुवर र सिता पाण्डे लाई सम्मान पत्र दोसल्ला पाल्पाली करुवाले सम्मान गरिएको थियो।

    कार्यक्रमको ब्यबस्थापन मधु गैरेले गर्नु भएको थियो। कार्यक्रम को सन्चालन लिलामणि शर्माले गर्नु भएको थियो। यस्तै आज सहकारी सस्थामा कमल रानाको अध्यक्षमा नयाँ समिति निर्माण भएको छ जस्को उपाध्यक्षमा लिलामणि खनाल , सदस्यहरुमा रन्जना पाण्डे आनन्द परियार , लिला न्यौपाने ,बुद्दिनाथ घिमिरे , द्रौपदा बास्तोला, टिका खाम्चा रहनु भएको छ ।यस्तै लेखा समितिमा बिष्णु प्रसाद गैरे, रमेश न्यौपाने रभुपति गैरे रह्नु भएको छ ।

  • राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विजेता बनेपछि विद्यालयले गर्यो खेलाडीलाई सम्मान

    राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विजेता बनेपछि विद्यालयले गर्यो खेलाडीलाई सम्मान

    चुरामणी तिमिल्सिना

    रुरु।जनबोध माध्यमिक विद्यालय रानीबास गुल्मीमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को विजेता बनेपछि विद्यालय देखि बलेट्क्सार गाउँपालिका हुँदै पुन पन्चेबाजा सहित र्याली बजार परिक्रमा गरिएको थियो । विद्यार्थी शिक्षक अभिभावक शिक्षाप्रेमी महानुभावहरू र स्थानीय महानुभावहरूको र्यालीमा सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्नका निम्ति कार्यक्रमका प्रमुख अतिथि रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली हुनुहुन्थ्यो। उहाँले शिक्षा र खेलकुद विद्यार्थीका गहना हुन्। यसलाई अनुशासन तरिकाले बचाउन सके लगनशील तरिकाले अध्यापन गराउन सके विद्यार्थीमा ऊर्जा बन्ने विद्यालय अगाडि बढ्ने र हरेक क्षेत्रबाट विज्ञान प्रविधिबाट एवं विद्यार्थीको सहजीकरण हुन सके विद्यालय अगाडि बढ्ने कुरामा कुनै सन्देह नभएको र शिक्षक विद्यार्थी र अभिभावकलाई शिक्षण सिकाइमा निकै खट्न आग्रह गर्नुभयो। पालिकाले शिक्षा क्षेत्रमा कुनै पनि कमजोरी तरिकाले लगानी नगर्ने आवश्यक परे भौतिक संरचनामा समेत कुनै प्रकारको समस्यामा विद्यालयलाई जुन नपर्ने बताउनुभयो।

    अकार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे रहनुभएको थियो। उहाँले बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा विद्यार्थीहरूले खेलकुदमा देखाएको प्रतिभालाई कदर गर्दै र अनुशासन तरिकाले प्रदर्शन गरेको देखेर धन्यवाद दिँदै हरेक क्षेत्रबाट विद्यार्थीको उर्जाहा विद्यालयले बढाएको र अनुशासनका पाठहरू समेत सिकाएको यहाँ उत्पादन भएका विद्यार्थीहरू राष्ट्रसेवक कर्मचारी मात्र नभई हरेक तहमा छरिएर रहेको आफूले अनुभव गरेको बताउनुभयो। उहाँले यस विद्यालयलाई कुनै पनि प्रकारको प्रशासनिक कार्यमा समस्या भएमा तथा शिक्षा क्षेत्रमा कुनै पनि प्रकारको समस्या भएमा सम्बन्धित निकायमा आएर खबर गर्न समेत आग्रह गर्नुभयो।

    यस्तै कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख तेजबहादुर कुमाल विशिष्ट अतिथिता रहेको थियो। उहाँले विद्यार्थी अनुशासन भएकै कारणले विद्यार्थीहरुले मेडल र प्रमाणपत्र जित्न सफल भएर यो उत्सव बनाउन सफल भएको हो ,यसै कारणले विद्यालयलाई हार्दिक बधाई छ। आगामी दिनमा पनि यो कार्यक्रम मा विद्यालयले सफलता प्राप्त गर्ने कुरामा अगाडि बढ्नेछ भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
    खेलाडी सम्मान तथा बधाई ज्ञापन कार्यक्रमका अध्यक्ष रुरुक्षेत्र गाउँपालिका वडा नं ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवालीज्यू रहनुभएको थियो। समापन सत्रमा आफ्ना भनाई व्यक्त गर्दै पाँचौं पटकसम्म लगातार यस विद्यालयले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड आफ्नो पक्षमा पार्दै आएको छ। आगामी वर्ष पनि शिक्षक विद्यार्थी अभिभावकले मेहनत गरे पक्कै पनि आफ्नो पक्षमा हुने र दुईवटा रनिङ शिल्ड विद्यालयमा सजावटको रुपमा राख्न सकिने बताउँदै विद्यालयमा शिक्षा र खेलकुद लाई अगाडि बढाउन आफू र आफ्नो तह र तप्काबाट समबन्धित स्थानमा पुर्‍याउन अभिभावकसँग मिलेर आफू लाग्ने बताउँदै विद्यालयलाई कुनै पनि प्रकारले खस्किन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो। कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक बामदेव ज्ञवालीले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक देविराम कुवर गर्नु भएको थियो।

  • राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विजेता बनेपछि विद्यालयले गर्यो खेलाडीलाई सम्मान

    राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विजेता बनेपछि विद्यालयले गर्यो खेलाडीलाई सम्मान

    चुरामणि  तिमिल्सिना पुस  १०रिडी

    जनबोध माध्यमिक विद्यालय रानीबास गुल्मीमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को विजेता बनेपछि विद्यालय देखि बलेट्क्सार गाउँपालिका हुँदै पुन पन्चेबाजा सहित र्याली बजार परिक्रमा गरिएको थियो

    । विद्यार्थी शिक्षक अभिभावक शिक्षाप्रेमी महानुभावहरू र स्थानीय महानुभावहरूको र्यालीमा सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्नका निम्ति कार्यक्रमका प्रमुख अतिथि रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली हुनुहुन्थ्यो। उहाँले शिक्षा र खेलकुद विद्यार्थीका गहना हुन्। यसलाई अनुशासन तरिकाले बचाउन सके लगनशील तरिकाले अध्यापन गराउन सके विद्यार्थीमा ऊर्जा बन्ने विद्यालय अगाडि बढ्ने र हरेक क्षेत्रबाट विज्ञान प्रविधिबाट एवं विद्यार्थीको सहजीकरण हुन सके विद्यालय अगाडि बढ्ने कुरामा कुनै सन्देह नभएको र शिक्षक विद्यार्थी र अभिभावकलाई शिक्षण सिकाइमा निकै खट्न आग्रह गर्नुभयो। पालिकाले शिक्षा क्षेत्रमा कुनै पनि कमजोरी तरिकाले लगानी नगर्ने आवश्यक परे भौतिक संरचनामा समेत कुनै प्रकारको समस्यामा विद्यालयलाई जुन नपर्ने बताउनुभयो।

    कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे रहनुभएको थियो। उहाँले बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा विद्यार्थीहरूले खेलकुदमा देखाएको प्रतिभालाई कदर गर्दै र अनुशासन तरिकाले प्रदर्शन गरेको देखेर धन्यवाद दिँदै हरेक क्षेत्रबाट विद्यार्थीको उर्जाहा विद्यालयले बढाएको र अनुशासनका पाठहरू समेत सिकाएको यहाँ उत्पादन भएका विद्यार्थीहरू राष्ट्रसेवक कर्मचारी मात्र नभई हरेक तहमा छरिएर रहेको आफूले अनुभव गरेको बताउनुभयो। उहाँले यस विद्यालयलाई कुनै पनि प्रकारको प्रशासनिक कार्यमा समस्या भएमा तथा शिक्षा क्षेत्रमा कुनै पनि प्रकारको समस्या भएमा सम्बन्धित निकायमा आएर खबर गर्न समेत आग्रह गर्नुभयो।

    यस्तै कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख तेजबहादुर कुमाल विशिष्ट अतिथिता रहेको थियो। उहाँले विद्यार्थी अनुशासन भएकै कारणले विद्यार्थीहरुले मेडल र प्रमाणपत्र जित्न सफल भएर यो उत्सव बनाउन सफल भएको हो ,यसै कारणले विद्यालयलाई हार्दिक बधाई छ। आगामी दिनमा पनि यो कार्यक्रम मा विद्यालयले सफलता प्राप्त गर्ने कुरामा अगाडि बढ्नेछ भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
    खेलाडी सम्मान तथा बधाई ज्ञापन कार्यक्रमका अध्यक्ष रुरुक्षेत्र गाउँपालिका वडा नं ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवालीज्यू रहनुभएको थियो।

    समापन सत्रमा आफ्ना भनाई व्यक्त गर्दै पाँचौं पटकसम्म लगातार यस विद्यालयले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड आफ्नो पक्षमा पार्दै आएको छ। आगामी वर्ष पनि शिक्षक विद्यार्थी अभिभावकले मेहनत गरे पक्कै पनि आफ्नो पक्षमा हुने र दुईवटा रनिङ शिल्ड विद्यालयमा सजावटको रुपमा राख्न सकिने बताउँदै विद्यालयमा शिक्षा र खेलकुद लाई अगाडि बढाउन आफू र आफ्नो तह र तप्काबाट समबन्धित स्थानमा पुर्‍याउन अभिभावकसँग मिलेर आफू लाग्ने बताउँदै विद्यालयलाई कुनै पनि प्रकारले खस्किन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो।

    कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक बामदेव ज्ञवालीले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक देविराम कुवर गर्नु भएको थियो।

  • छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनबोध माविलाई

    छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनबोध माविलाई

    पुस  ९ रिडी

    रुरुक्षेत्र गाउँपालिका गुल्मीमा छैठौ पालीकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पौष ७ गते देखी रुरु क्षेत्र रिडी खेल मैदानमा सन्चालन भएको प्रतियोगितामा जनबोध माध्यमिक बिद्यालय रानिबास गुल्मीले १२ स्वर्ण पदक सहित प्रथम स्थान हासिल गरेको छ । ग्वादी माध्यमिक बिद्यालय ग्वादीले ६ स्वर्ण पदक सहित दुत्तिय स्थान हासिल गरेको हो यस्तै प्रतियोगितामा जनज्योती माध्यमिक बिद्यालय रिमुवाले ४ स्वर्ण पदक सहित तृतीय हासिल गरेको हो।यस्तै शैक्षिक सामाग्री प्रदशनी तर्फ जनबोध माबिले गणित र सामाजिक तर्फ प्रथम र बिज्ञान तथा प्रबिधि तर्फ दुत्तिय स्थान हासिल गरेको हो , भने मार्च पास तर्फ ९ बिद्यालयलाई उछिनन्दै प्रथम स्थान हासिल गरेको हो। यस्तै रिडी माध्यमिक बिद्यालयले गणित र सामाजिक तर्फ दुत्तिय स्थान हासिल गरेको हो ।यस्तै प्रतियोगितामा गणित र बिज्ञान तर्फ जन्ज्वति माबिले तृतीय स्थान हासिल गरेको हो। भने बिज्ञान तर्फ ज्ञवाबलेट्क्सार माबिले प्रथम स्थान हासिलगरेको हो।

    समापन सत्रमा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली अध्यक्षता उपाध्यक्ष मिना देवि गौतमको विशिष्ट आतिथित्यता रहेको थियो। कार्यक्रममा वडाका अध्यक्षहरु , जन्प्रतिनिध सुरक्षा निकाय पत्रकार , लगायतको आतिथ्यता थियो।

    कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत् लक्षमण पाण्डेले गाउँपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधि, सामाजिक र गणित विषयमा आफूले प्राप्त गरेको ज्ञान र प्रतिभालाई प्रस्फुटन गराउनको लागि शैक्षिक सामाग्री प्रदसन तथा खेल क्षेत्र बाट बिद्यार्थीहरु लाई अनुशासन , प्रतिभा प्रस्तुत स्वस्थ रहन र निरोगी राख्न मद्दत गर्ने भएकोले यस्ता कार्यक्रम आवस्यक रहेको बताउनु भयो। कार्यक्रममा बिजेता उपबिजेता विभिन्न खेलका पुरस्कार प्रमाणपत्र नगद समेत प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण शाखा प्रमुख तेज बहादुर कुमाल , र पत्रकार भुवन भुसालले गर्नु भएको थियो।

  • रुरु धाममा हुने भजन महोत्सव  उत्घाटन गर्न प्रदेश का अर्थ  मन्त्री कार्की आउनु हुँदै

    रुरु धाममा हुने भजन महोत्सव उत्घाटन गर्न प्रदेश का अर्थ मन्त्री कार्की आउनु हुँदै

    मंसिर   १७

    आउँदो मंसिर २१ गते रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेडको आयोजना तथा स्थानीय तहको समन्वयमा रुरु धाममा नेपालमै दशौं पटक संचालन गर्न लागिएको दशौं भजन महोत्सवको उद्घाटनको लागि लुम्बिनी प्रदेश सरकारका माननीय अर्थमन्त्री धनेन्द्र कार्की आउनुहुने भएको छ

    ।पबित्र स्थल तथा पबित्र कार्य सबैको सरोकार सॅंग जोडिएको र यस्तो कार्यक्रम लाई आफु मात्र नआइ प्रदेश सरकारका अन्य सचिवहरुको पनि सहभागी गराउने मन्त्री कार्कीले बताउनुभयो। रुरु धार्मिक सेवा संचार प्रा.लि.ले गर्न लागेको कार्यक्रम देख्दा खुशी व्यक्त गर्दै आगामी वर्ष प्रदेश सरकारले यस्ता रचनात्मक कार्यक्रमहरु गर्न र पर्यटन प्रर्वधन गर्न बजेट बिनियोजन समेत गर्ने प्रदेश सरकारका सचिव रबिलाल पन्थ र डिलाराम पन्थिले भेटमा बताउनु भयो।

    महोत्सव लाई सफल पार्न स्थानीय तहरुले पनि सक्दो तथा मिल्दो सहयोग गरिरहेको समाचारमा उल्लेख गरिएको छ । भजन प्रतियोगितामा पाल्पा, गुल्मी, स्याङ्जा,रुपन्देही, अर्घाखाँची, पर्वत र काठमाडौंबाट भजन मण्डलीहरुले संचार कार्यालयमा सम्पर्क पनि गरेको समाचारमा बताइको छ । कार्यक्रम एक दिन मात्र हुने हुँदा सहभागी कमि नहुने आयोजकले जनाएको छ ।

  • रुरु धाममा हुने  दसौं भजन महोत्सव उत्घाट गर्न लुम्बिनी प्रदेश  सरकारका अर्थ मन्त्री  कार्कि आउनु हुँदै

    रुरु धाममा हुने दसौं भजन महोत्सव उत्घाट गर्न लुम्बिनी प्रदेश सरकारका अर्थ मन्त्री कार्कि आउनु हुँदै

    मंसिर  १३ रुरु धाम

    आउँदो मंसिर २१ गते रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेडको आयोजना तथा स्थानीय तहको समन्वयमा रुरु धाममा नेपालमै दशौं पटक संचालन गर्न लागिएको दशौं भजन महोत्सवको उद्घाटनको लागि लुम्बिनी प्रदेश सरकारका माननीय अर्थमन्त्री धनेन्द्र कार्की आउनुहुने भएको छ

    ।पबित्र स्थल तथा पबित्र कार्य सबैको सरोकार सॅंग जोडिएको र यस्तो कार्यक्रम लाई आफु मात्र नआइ प्रदेश सरकारका अन्य सचिवहरुको पनि सहभागी गराउने मन्त्री कार्कीले बताउनुभयो। रुरु धार्मिक सेवा संचार प्रा.लि.ले गर्न लागेको कार्यक्रम देख्दा खुशी व्यक्त गर्दै आगामी वर्ष प्रदेश सरकारले यस्ता रचनात्मक कार्यक्रमहरु गर्न र पर्यटन प्रर्वधन गर्न बजेट बिनियोजन समेत गर्ने प्रदेश सरकारका सचिव रबिलाल पन्थ र डिलाराम पन्थिले भेटमा बताउनु भयो।

    महोत्सव लाई सफल पार्न स्थानीय तहरुले पनि सक्दो तथा मिल्दो सहयोग गरिरहेको समाचारमा उल्लेख गरिएको छ । भजन प्रतियोगितामा पाल्पा, गुल्मी, स्याङ्जा,रुपन्देही, अर्घाखाँची, पर्वत र काठमाडौंबाट भजन मण्डलीहरुले संचार कार्यालयमा सम्पर्क पनि गरेको समाचारमा बताइको छ । कार्यक्रम एक दिन मात्र हुने हुँदा सहभागी कमि नहुने आयोजकले जनाएको छ ।

  • रुरुक्षेत्र धाममा हुने  दसौं  भजन महोत्सव उत्घाटन गर्न अर्थ  मन्त्री  धनेन्द्र कार्की आउनु हुँदै

    रुरुक्षेत्र धाममा हुने दसौं भजन महोत्सव उत्घाटन गर्न अर्थ मन्त्री धनेन्द्र कार्की आउनु हुँदै

    मंसिर  १२  रुरु धाम

    आउँदो मंसिर २१ गते रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेडको आयोजना तथा स्थानीय तहको समन्वयमा रुरु धाममा नेपालमै दशौं पटक संचालन गर्न लागिएको दशौं भजन महोत्सवको उद्घाटनको लागि लुम्बिनी प्रदेश सरकारका माननीय अर्थमन्त्री धनेन्द्र कार्की आउनुहुने भएको छ ।

    पबित्र स्थल तथा पबित्र कार्य सबैको सरोकार सॅंग जोडिएको र यस्तो कार्यक्रम लाई आफु मात्र नआइ प्रदेश सरकारका अन्य सचिवहरुको पनि सहभागी गराउने मन्त्री कार्कीले बताउनुभयो। रुरु धार्मिक सेवा संचार प्रा.लि.ले गर्न लागेको कार्यक्रम देख्दा खुशी व्यक्त गर्दै आगामी वर्ष प्रदेश सरकारले यस्ता रचनात्मक कार्यक्रमहरु गर्न र पर्यटन प्रर्वधन गर्न बजेट बिनियोजन समेत गर्ने प्रदेश सरकारका सचिव रबिलाल पन्थ र डिलाराम पन्थिले भेटमा बताउनु भयो। महोत्सव लाई सफल पार्न स्थानीय तहरुले पनि सक्दो तथा मिल्दो सहयोग गरिरहेको समाचारमा उल्लेख गरिएको छ ।

    भजन प्रतियोगितामा पाल्पा, गुल्मी, स्याङ्जा,रुपन्देही, अर्घाखाँची, पर्वत र काठमाडौंबाट भजन मण्डलीहरुले संचार कार्यालयमा सम्पर्क पनि गरेको समाचारमा बताइको छ । कार्यक्रम एक दिन मात्र हुने हुँदा सहभागी कमि नहुने आयोजकले जनाएको छ ।

  • आउँदो मंसिर  २१ गते रुरु धाममा बोल्दै छ करोड  दीप

    आउँदो मंसिर २१ गते रुरु धाममा बोल्दै छ करोड दीप

    चुरामणि  तिमिल्सिना  कार्तिक  १५

    रुरु क्षेत्रधाम रिडीमा आउँदो मंसिर २१ गते १० औं भजन महोत्सव करोड दीप प्रज्वलन दोहोरो शंख बजाउने प्रतियोगिता हुने तयारी सुरु भएको छ। रुरु धार्मिक  सेवा संचार   प्रालिको आयोजनामा कार्यक्रम   गर्न लगिएको  हो

    । नेपालमा कम मात्रमा मात्र  गाइने लोपउन्मुख चुड्का भजन रोइला कृष्ण चरित्र महाभारत झाकि  जस्ता कार्यक्रम लाई संरक्षण गर्न बिस्व कल्याणको लागि करोड दीप बाल्न लागिएको हो। करोड दीप अभियान लाई अगाडी बढाउन सम्पुर्ण भक्तजन लाई सामाजिक सन्जाल बाट जोडिन पनि आग्रह गरिएको छ ।

    यो  कार्यक्रम एक दिन मात्र गरिने भएकोले प्रभावकारी हुने र  धेरै भक्तजनको सहभागीता हुने आयोजकले जनाएको छ ।