विद्यार्थी तथा अभिभावकलाई सम्मान कार्यक्रम सोमरभोमर माविमा सम्पन्न

रमेश पन्थी धुर्कोट २०८२/0३ /२२ सोमर भोमर माध्यमिक बिध्यालय धुर्कोट ३ हाडहाडे गुल्मी द्वारा २०८१ सालको कक्षा १० को परिक्षा दिइ पास भएका बिध्यार्थीलाई सम्मान गरिएको छ । सोमरभोमर मावीको।सभाहल मा गरिएको कार्यक्रममा सोमरभोमर माविका बिद्यालय ब्याबस्थान समिती अध्यक्ष झग…

सत्यवती गाउँपालिकामा बालविवाह, महिला हिंसा र दलित सचेतनामूलक कार्यक्रम सम्पन्न

    सत्यवती गाउँपालिकामा बालविवाह, महिला हिंसा र दलित सचेतनामूलक कार्यक्रम सम्पन्न   चुराम्णि तिमिल्सिना  असार  २२ गुल्मीको सत्यवती गाउँपालिकामा एक दिने बालविवाह, घरेलु हिंसा, दलित तथा महिला हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कक्षा १ देखि क्याम्पस तहका…

जनता माविमा एसईईमा शतप्रतिशत नतिजा, उत्कृष्ट विद्यार्थीहरू सम्मानित

जनता माविमा एसईईमा शतप्रतिशत नतिजा, उत्कृष्ट विद्यार्थीहरू सम्मानित चुरामणि तिमिल्सिना   असार   २१ गुल्मी, अस्लेवा — सत्यवती गाउँपालिका वडा नं. १ मा रहेको जनता माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा निकाल्न सफल विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान…

रुरुक्षेत्र गाउँपालिका गुल्मीले तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न ।

रुरुक्षेत्र गाउँपालिका गुल्मीले तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न गरेको छ ।   कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले गाउँपालिकाको बित्तिय प्रगति तथा योजना कार्यान्वयनको अवस्थाको जानकारी सहितको प्रतिबेदन सार्वजनिक गर्नु भएको थियो । गाउँपालिकाको हाल सम्मको बित्तिय प्रगति…

रुरुक्षेत्र रिडीमा लायन्स क्लब अफ पाल्पाको आयोजनामा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

  असार २० चुरामणि तिमिल्सिना रिडी रुरुक्षेत्रधाम भगवान को पवित्र परिसरमा लायन्स क्लब अफ पाल्पाको आयोजनामा खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत विद्यार्थी, बटुक तथा वृद्धवृद्धाहरूलाई चामल, चिनी, तील, बिस्कुट तथा फलफुल वितरण गरिएको हो। कार्यक्रमको अध्यक्षता…

जेष्ठ नागरिकको स्याहारमा तालिम प्रशिक्षार्थी, गाउँपालिका गदगद

असार  १९  चुरामणि तिमिल्सिना   रिडी गुल्मीको सत्यवती गाउँपालिकामा महिलाहरूको सीप तथा क्षमता विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोगमा तथा सिटिभिटी जिवराज आश्रित बहुप्राविधिक शिक्षालयको आयोजनामा ‘जुनियर beautician तालिम’ सञ्चालन भइरहेको छ। तालिममा गाउँपालिका भित्रका २५ जना महिलाहरूको सहभागिता रहेको छ।…

सरकारी जागिमा रहदारहदै स्याङ्जाका खनालको चीनबाट पिएचडी

काठमाडौ,१९ असार । सरकारी सेवामा रहेर देशका विभिन्न स्थानमा प्रमुख प्रशासकीय अधिकृतको भुमिकामा रहनु भएका स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ९ चितडाँडाका गणेश प्रसाद खनालले अर्थशास्त्र विषय अन्तर्गत उद्घमशिलता विकासमा स्थानिय तहको भुमिका शिर्षकमा चीनको पेकिङ विश्वविद्धालय वाट पिएचडी गर्नुभएको छ…

गुल्मीका कमल सुनार: आफ्नै माटोमा सुनजस्तै उज्यालो भविष्य निर्माण गर्ने प्रेरक अनुहार

असार  १८ चुरामणि तिमिल्सिना  रिडी नेपालमा केही रोजगारी छैन र केही गर्न सकिँदैन भन्नेहरूका लागि गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका–७, रुपाकोटका कमल सुनार प्रेरणादायी उदाहरण बनेका छन्। हजुरबुबा पूर्णबहादुर सुनार सुनचाँदीको गहना बनाउने पेशामा संलग्न हुनुहुन्थ्यो। सानै उमेरदेखि टकटक गर्ने ध्वनि…

जनबोध माविमा एसईई परीक्षामा सफलता प्राप्त विद्यार्थी सम्मानित

असार १७ रिडी चुरामणी तिमिल्सिना रुरुक्षेत्र गाउँपालिका–४ र ५ मा अवस्थित जनबोध माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। साधारण तर्फ र   प्राबिधिक  धार तर्फ  गरि  ५२ जना  सहभागी  भएका थिए  जस्मा प्राबिधिक   तर्फ…

सीता पराजुलीको गोठमा आगलागी: ७ पशु जले, पूर्व अध्यक्ष बस्यालबाट राहत सहयोग

रिडी असार   १७चुरामणि तिमिल्सिना पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–९ पराजुली टोल, देउराली डाँडामा रहेको सीता पराजुलीको गोठमा सोमबार बिजुली सर्ट भई भीषण आगलागी भएको छ। घटनामा परेर एक भैंसी र छ वटा बाख्रा जलेर मरेका छन्। ग्रामीण जीवनमा पशुपालन आम्दानीको मुख्य…