गाउँसभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा खेलाडीलाई सम्मान

पाल्पा, १६ असार । पाल्पाको बगनासकाली गाउँपालिकाबाट कर्मचारी तथा खेलाडी सम्मानित भएका छन् । गाउँपालिकाभित्रका वडासहित विभिन्न शाखामा रहेर लगनशील, कर्तव्यनिष्ठ एवम् इमान्दार भई कार्यालयको कार्यसम्पादन गर्ने उत्कृष्ट कर्मचारीहरूलाई सोमबार सम्मान गरिएको हो । गाउँपालिकाले १८ औं गाउँसभाको अवसर…







