ब्राजिलमा विमान दुर्घटना: सबै यात्रुको मृत्यु

श्रावण २६ साओ पाउलो: २०२४ अगस्ट ९ मा ब्राजिलको साओ पाउलो राज्यको विन्हेदो नगरपालिकामा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ। यो दुर्घटना ब्राजिलियन एयरलाइन वोएपासको एटीआर ७२-५०० विमानले कास्काभेलबाट ग्वारूलहस अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गर्दा भएको हो। दुर्घटनापछि विमानलाई…

ब्रेकिङ न्युज: एयर डाईनेष्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ४ जनाको मृत्यु

एयर डाईनेष्टीको हेलीकप्टर नुवाकोटमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको भएको प्रहरीले बताएको छ । काठमाण्डौ बाट रसुवाका लागी उडेको हेली दुर्घटनामा परेको बताईएको छ । घटनास्थलमा बागमती प्रदेशका डिआईजी बिष्णु केशी नेतृत्वको…

श्रावण ३१ गते कमल पोखरी गुफामा धार्मिक कार्यक्रम हुने

हार्दिक निमन्त्रणा पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक यवम पर्यटकीय पवित्र तिर्थ स्थल हृषीकेश मन्दिर नजिकै रहेको एतिहासिक कमल पोखरी तथा बिजुली गुफामा श्रावण ३१ गते एकादशि उप्रान्त दुवादसि तिथिका दिन बिगत बर्ष जस्तै यस वर्ष…

गुल्मीको रुरुक्षेत्रमा अरिंगालले टोकेर एक युवाको ज्यान गयो

भुवन भुसाल, गुल्मी । गुल्मीका एक युवाको अरिंगालले टोकेर मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नं २ ग्वादी याडुङ्गका ३५ वर्षिय हरी कुंवरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ । बिहिबार घर नजिकै बारीको छेउमा…

रुरु क्षेत्रगाउँपालिकामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना रिडी   साउन   ११ शुक्रबार रूरूक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा सम्पादन गरेका विभिन्न कार्यक्रम, योजना तथा सेवा प्रवाहको सम्बन्धमा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता, पूर्व प्रतिनिधि सभा सदस्य कमलराज श्रेष्ठको प्रमुख…

रैनादेविमा एकीकृत घुम्ति शिविरको उत्घाटन

२०८१ साउन १० गते बिहीवार रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा सामाजिक सुरक्षा भत्ता नवीकरण, अपाङ्गता परिचयपत्र पत्र नवीकरण, दीर्घ रोगी भत्ता नवीकरण, गरिब परिवार परिचयपत्र वितरण तथा व्यवसाय दर्ता तथा नवीकरण लगायतका सेवाहरू सहित एकीकृत घुम्ति शिविर सञ्चालन भइरहेको छ ।…

सौर्य एयरलाइन्सको जहाज दुर्घटना , चार जनाको शव निकालियो, उद्धार जारी

साउन ९  काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको हो । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन्…

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

२०८१ श्रावण २, बुधबार प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन…

कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध

कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध असा-२८ -स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ देउरालीका तिनै जना दाजुभाइ सरकारी सेवामा आवद्ध हुनुहुन्छ । हालको कालीगण्डकी-३ आलमदेवी लसर्घा गाउँ साविक आलमदेवी -६ आलमदेवी लसर्घा गाउँ निवासी आमा डिल कुमारी घिले र…

पशुपतिमा हुने  मासिक  महायज्ञको तयारी तीब्र 

पशुपतिमा हुने  मासिक  महायज्ञको तयारी तीब्र चुरामणि तिमिल्सिना नेपालकै चारधाम मध्ये एक धाम पशुपति क्षेत्रमा यही श्रावण १ गतेदेखि मासिक ज्ञान महायज्ञ को तयारी तीव्र पारिएको छ। प्रसिद्ध धामहरु मध्य एक धाम पशुपति क्षेत्र नेपालका आरध्य देवताको रुपमा पनि लिने…