सत्यवती गाउँपालिकामा बालविवाह, महिला हिंसा र दलित सचेतनामूलक कार्यक्रम सम्पन्न

सत्यवती गाउँपालिकामा बालविवाह, महिला हिंसा र दलित सचेतनामूलक कार्यक्रम सम्पन्न चुराम्णि तिमिल्सिना असार २२ गुल्मीको सत्यवती गाउँपालिकामा एक दिने बालविवाह, घरेलु हिंसा, दलित तथा महिला हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कक्षा १ देखि क्याम्पस तहका…








