सत्यवती गाउँपालिकाबाट ५७ करोडको बजेट पारित, पूर्वाधार र उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता

सत्यवती गाउँपालिकाबाट ५७ करोडको बजेट पारित, पूर्वाधार र उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता चुरामणि तिमिल्सिना श्रावण १ सत्यवती गाउँपालिकाको १७औं गाउँसभा तथा अधिवेशनमार्फत आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ५७ करोड ६५ लाख ८५ हजार बराबरको बजेट सर्वसम्मत रुपमा पारित गरिएको…








