ज्येष्ठ पण्डित तोयनाथ न्यौपानेको ८८ वर्षको उमेरमा निधन, पाल्पा क्षेत्रले गुमायो एक धार्मिक र शैक्षिक धरोहर

ज पाल्पा, असार १४ चुरामणी तिमिल्सिना विक्रम संवत् १९९४ साल फागुन ९ गते पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. १४, रविदास पण्डित टोलमा जन्मनुभएका ज्योतिष पण्डित तोयनाथ न्यौपानेको असार ११ गते शनिवार, मध्यान्ह १२ बजे आफ्नै निवासमा ८८ वर्षको उमेरमा…

कालीगण्डकी गाउँपालिकामा दुर्गा भवन मावि सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउने विद्यालय

  असार १४ चुरामणि तिमिल्सिना गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका अन्तर्गत रहेको दुर्गा भवन माध्यमिक विद्यालयल छापचौर  यस वर्ष विगतका वर्षहरूको तुलनामा उत्कृष्ट नतिजा हासिल गर्दै पालिकाभित्रकै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने विद्यालय बन्न सफल भएको छ। विद्यालयबाट एसईई परीक्षा दिएका…

सत्यवतीका जुम्लिया दिदीबहिनी SEE २०८१ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण

असार १४ रिडी चुरामणी तिमिल्सिना सत्यवती गाउँपालिका–५ हसरा निवासी लेखनाथ भण्डारी र बिष्णा देवी भण्डारीका जुम्लिया छोरीहरू निशा भण्डारी र ईशा भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजासहित सफलता हासिल गरेका छन्। निशाले ३.५३ जीपीए र ईशाले ३.७…

रामकोट आधारभूत विद्यालयमा श्रुति लेखन प्रतियोगिता सम्पन्न

असार १३ चुरामणी तिमिल्सिना रामकोट आधारभूत विद्यालय, चन्द्रकोट गाउँपालिका–७, दमुकामा शुक्रबार विशेष कार्यक्रम अन्तर्गत श्रुति लेखन प्रतियोगिता सम्पन्न भएको छ। कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ९१ जना विद्यार्थीहरूले उक्त प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाएका थिए। बिरलै आयोजना हुने श्रुति लेखन…

सत्यवती गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

— सत्यवती गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता असार १० चुरामणि तिमिल्सिना रिडी सत्यवती गाउँपालिका, गुल्मीको १७औं गाउँसभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ। गाउँपालिका सभाहलमा आयोजित सभामा गाउँपालिका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा बैठक…

सत्यवती गाउँपालिकाको १७औं गाउँसभा प्रारम्भ, वार्षिक कार्य सम्पादनमाथि छलफल

असार १० चुरामणि तिमिल्सिना   सत्यवती गाउँपालिकाको १७औं गाउँसभा गाउँपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमका बीच सुरु भएको छ। गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा सुरु भएको सभामा उपाध्यक्ष निरमाया तरामु र प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव कमलप्रसाद भुसालले सभाको…

कालीगण्डकी गाउँपालिका १७औँ गाउँसभा: प्रदेशस्तरीय पदक विजेता खेलाडी, कोच तथा उत्कृष्ट कर्मचारीलाई सम्मान

  असार  १०  चुरामणि तिमिल्सिना  रिडी कालीगण्डकी गाउँपालिकाको स्याङ्जा को १७औँ गाउँसभा अधिवेशन विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। अधिवेशनको अवसरमा प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरू, तिनका कोचहरू तथा खेलकुद क्षेत्रसँग सम्वन्धित कर्मचारीहरूलाई विशेष सम्मान प्रदान गरिएको छ।…

बुटवलले ल्यायो ३ अर्ब ३६ करोडको बजेट

बुटवल,०९ असार । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूजीगततर्फ ५१ प्रतिशत…

रामनदी धाम संस्कृत गुरुकुल: संस्कृत शिक्षाको उज्यालो भविष्यतर्फको पाइला

राम नदी धाम संस्कृत गुरुकुल: संस्कृत शिक्षाको उज्यालो भविष्यतर्फको पाइला चुरामणि तिमिल्सिना  रिडी असार ९ पाल्पा र स्याङ्जाको संगमस्थल राम नदी धाममा रहेको राम नदी धाम संस्कृत गुरुकुल वि.सं. २०७६ सालदेखि सञ्चालनमा आएको हो। कक्षा ६ देखि कक्षा १० सम्म…

संघर्ष र सेवाका भावले भरिएको सुवेदीवाको कथा

चुरामणि तिमिल्सिना  असार  ७ गते रिडी गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाम अमराइका ५८ वर्षीय तिलकराम सुवेदीले सवारी चलाउँदै गरेको ३३ वर्ष पुगेछ। ३३ वर्षदेखि निरन्तर रुपमा यातायातमा रम्दै आएका सुबेदिलाई कहिल्यै थकाइ लागेन ।उनी घरमा बस्न भन्दा…