ऐरावती -२मा गोठमा आगोलागी हुँदा ६ वटा बाख्रा जलेर नष्ट ,एक घाईते

ऐरावती -२मा गोठमा आगोलागी हुँदा ६ वटा बाख्रा जलेर नष्ट ,एक घाईते अर्थपूर्ण मिडिया साउन-१२ प्युठान। प्युठानको ऐरावती गाउँपालिका २ बरौल सिरेनीमा गोठमा आगलागि भएको छ।स्थानीय बिष्णु बहादुर जिसीको गोठको थारोमा उपिया पोल्ने क्रममा दिउँसो आगो लागेको वडा अध्यक्ष भिमेश…

धुर्कोट गाउँपालिकामा आगोलागीबाट एकजनाको ज्यान गयो।

रमेश  पन्थि  साउन–११ गुल्मी।गुल्मीको धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको एक घरमा आगलागी भएको छ।   उक्त आगलागीमा परि एक जनाको ज्यान गएको छ ।स्थानीय वासीका अनुसार घरमा अचानक आगलागी भएको हो। भने मृतकको नाम हालसम्म सार्वजनिक गरिएको छैन। आगलागीको कारण अझै…

स्वयम् अभिभावकको उपस्थितिमा कामाक्षी माविले सार्वजनिक गर्यो नतिजा

स्वयम् अभिभावकको उपस्थितिमा कामाक्षी माविले सार्वजनिक गर्यो नतिजा अर्थपूर्ण मिडिया साउन-१०,२०८२ प्युठान।कामाक्षी माध्यामिक विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।माण्डवी गाउँपालिका -४ धोबाघाट स्थित उक्त विद्यालयले हिजो एक कार्यक्रमका वीच नतिजा सार्वजनिक गरेको हो।कार्यक्रममा विद्यालय व्यवस्थापन समीति ,शिक्षक अभिभावक…

रामकोट आधारभूत विद्यालयमा वृक्षारोपणसहित नतिजा प्रकाशन

चुरामणि तिमिल्सिना  रिडी  श्रावण ७ चन्द्रकोट गाउँपालिका–७ रुपाकोटस्थित रामकोट आधारभूत विद्यालयमा वृक्षारोपण तथा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागितामा विद्यालय प्राङ्गणमा फुलहरू रोपेर वातावरणीय सौन्दर्य वृद्धि गरिएको हो। विद्यालयलाई आकर्षक बनाउने…

रुरु क्षेत्र वडा नं ३ मा दुना टपरी तालिमपछि ‘थोर्गेली समूह’ मार्फत व्यवसायिक उत्पादन सुरु

  चुरामणि तिमिल्सिना   रिडी  श्रावण ७ रुरु क्षेत्र गाउँपालिका वडा नं ३ थानापतिका दिदीबहिनीहरू तीन दिने दुना–टपरी निर्माण तालिमपछि व्यावसायिक उत्पादनमा लाग्न थालेका छन्। रुरुक्षेत्र गाउँपालिका लघु उद्यम विकास शाखा को कार्यक्रम अन्तर्गत वडा नं ३ को आयोजना र रुरु…

वनबाट सडकसम्म: ग्रामीण आँप व्यापारमा व्यस्त पुष्पा

    चुरामणि  तिमिल्सिना  असार  ६ तानसेन नगरपालिका–१४ अन्तर्गत बुटवल–तम्घास सडकखण्डमा ग्रामीण भेगमा पाइने पुराना जातका आँपहरू सडक छेउमै बिक्री हुने क्रम बढेको छ। त्यस्तै एउटा परिचित अनुहार हुन पुष्पा थापा, जो विगत केही समयदेखि आँपको सिजनमा वनजङ्गलबाट आँप संकलन…

रुरुक्षेत्र वृद्धाश्रममा जेष्ठ नागरिक मिलन केन्द्र उद्घाटन

  चुरामणि तिमिल्सिना  रुरुक्षेत्र (साउन ४) — गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. १ रिडीमा अवस्थित मानव कल्याण वृद्धाश्रम परिसरमा जेष्ठ नागरिक मिलन केन्द्र को शनिबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा…

लक्ष्मी आधारभूत विद्यालयमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  चुरामणि तिमिल्सिना रिडी गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लक्ष्मी आधारभूत विद्यालयमा एक विशेष कार्यक्रमका बीच अति विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक, झोला लगायतका सामग्री वितरण गरिएको छ। कार्यक्रम रुरु कृषि परियोजनाको आयोजनामा तथा रुरुक्षेत्र गाउँपालिकाको…

सत्यवती गाउँपालिकाबाट ५७ करोडको बजेट पारित, पूर्वाधार र उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता

सत्यवती गाउँपालिकाबाट ५७ करोडको बजेट पारित, पूर्वाधार र उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता चुरामणि तिमिल्सिना   श्रावण  १ सत्यवती गाउँपालिकाको १७औं गाउँसभा तथा अधिवेशनमार्फत आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ५७ करोड ६५ लाख ८५ हजार बराबरको बजेट सर्वसम्मत रुपमा पारित गरिएको…

बुटवलमा सार्वजिनक सुनुवाइ : सेवाप्रवाहका विषयमा प्रश्न

  बुटवल, असार ३० बुटवल उपमहानगरपालिकाले तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको समन्वयमा आयोजित कार्यक्रममा नगरकाे सेवा प्रवाह, शिक्षा, स्वास्थ्य्य, राेजगार, तथा सरसफाइकाे विषयमा नगरबासीले प्रश्न उठाएका थिए । नगरप्रमुख खेलराज पाण्डेयले सार्वजनिक…